राजनीति
संसद विघटनविरुद्धको रिट लिएर विपक्षी दलका नेताहरु सर्वोच्चमा
१० जेठ, काठमाडौं– संसद विघटन बदर गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्न विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालतमा पुगेका छन् । प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मध्यराति भएको संसद विघटन असंवैधानिक ठह¥याएको विपक्षी गठबन्धनले आज संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गर्न लागेको हो । विपक्षी गठबन्धनले विघटन अघि नयाँ सरकार […]
सर्वोच्चमा रिट दायर गर्न जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा
१० जेठ, काठमाडौं– संसद विघटनविरुद्धको रिट दायर गर्नुअघि विपक्षी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सर्वोच्चमा रिट दायर गर्न जानुअघि शीर्ष नेताहरु कानुनी परामर्शमा जुटेका हुन । शीर्ष नेताहरु अहिले सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलमा रहेको शेरबहादुर देउवाको कक्षमा छलफलमा जुटेका हुन् । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका माधवकुमार नेपाल र जसपाका उपेन्द्र […]
संसद विघटनविरुद्धको रिटमा हस्ताक्षर गर्न विपक्षी दलका सांसदहरु सिंहदरबारमा
१० जेठ, काठमाडौं– सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध दायर गर्ने रिटमा हस्ताक्षर गर्न सुरु भएको छ । रिटमा हस्ताक्षर गर्न अहिले माधवकुमार विपक्षी गठबन्धनका नेताहरु सिंहदरबार पुगेका छन् । संसद विघटनविरुद्ध सर्वोच्चमा दायर गरिने रिट तयार भएसँगै हिजोदेखि नै सांसदहरुले हस्ताक्षर गर्ने क्रम जारी छ । विपक्षी गठबन्धनले तयार गरेको रिटमा बहुमत दाबी गरेका प्रत्येक सांसदले […]
एमाले स्थायी कमिटी बैठक बस्दै, ११ जनासँग सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने
१० जेठ, काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी आज पनि बस्ने भएको छ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीका आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रित हुने नेताहरुले बताएका छन् । शनिवार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको […]
प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी सर्वोच्च जाँदै
१० जेठ, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरुको मोर्चा आज सर्वोच्च अदालत जाने भएको छ । प्रतिनिधिसभा असंवैधानिक रुपमा पुनः विघटन गरिएको भन्दै विपक्षी पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक सरकारको प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विपक्षी अदालत जान लागेका हो। विपक्षीले आइतबार रिट लेख्ने,सांसदहरुको नागरिकता,परिचयपत्र र हस्ताक्षर जुटाएका थिए। रिटमा संविधानको धारा ७६(५) अनुसार […]
एमालेको नेपाल समूहले ओलीलाई स्पष्टीकरण नबुझाउने
१० जेठ, काठमाडौँ – नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले खनाल-नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिबार पत्र पठाएको थियो । पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन […]
ओली सरकारमा गए पार्टीबाट निष्कासन गर्ने उपेन्द्र समुहको चेतावनी
९ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन । बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान र कार्यदिशा विपरित गतिविधि गर्दै हिंडेको भन्दै अध्यक्ष महन्थ ठाकुरका साथै राजेन्द्र महतो, लक्ष्मणलाल […]
नागरिकता अध्यादेश प्रमाणीकरण भएकोमा खुशी छु : प्रभु साह
९ जेठ, काठमाडौँ – निवर्तमान शहरी विकास मन्त्री एवम् नेकपा (एमाले) को नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताउनुभएको छ । आइतबार राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताउनुभएको छ । ‘नागरिकता नपाएको अवस्थामा लाखौं […]
महन्थ ठाकुरको प्रेस विज्ञप्ती : उपेन्द्र समूहको निर्णय अमान्य
९ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षले बोलाएको कार्यकारिणी बैठकले गर्ने निर्णय अमान्य हुने बताउनुभएको छ । अध्यक्ष महन्थ ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएको, तर अर्को पक्षले राखेको बैठकले गरेका […]
१४९ भन्दाबढी सांसद सशरीर अदालत जान्छौँ : प्रचण्ड
९ जेठ, काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १४९ भन्दा बढी सांसद सशरीर सर्वोच्च अदालत जाने बताउनु भएको छ । ‘१४९ प्लस अरु केही साथीहरु पनि थपिनु भएको छ । रिटको ड्राफ्ट तयार हुदैछ’, अध्यक्ष प्रचण्डले आइतबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रबाट बाहिरिने क्रममा भन्नुभयो, ‘बेलुकासम्म त्यो टुंगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको […]



