Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

यसरी खडा भयो त्यस्तो विशाल ‘गेम’ को साम्राज्यमा पब्जी

२०, भाद्र  काठमाडौँ – पब्जी विश्वभरको लोकप्रिय खेल हो। नेपालमा पनि प्रशंसकहरू धेरै छन्। यो खेल एक जापानी ‘थ्रिलर फिल्म ब्याटेल रोयाल’ बाट प्रेरित भएर सिर्जना गरिएको हो जहाँ सरकारले विद्यार्थीहरूको एउटा समूह जबरजस्ती लड्न पठाउँदछ। पब्जीमा, करिब १०० खेलाडीहरू टापुमा प्यारासुटको साथ उफ्रन्छन्, हतियारहरू फेला पार्दछन् र एक अर्कालाई मार्छन् जबसम्म ती मध्ये एक […]

आगामी वर्षको मध्यसम्म पनि कोरोना खोप तयार होलाजस्तो छैन : डब्ल्यूएचओ

२०, भाद्र काठमाडौँ –  विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ। शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिस अर्को वर्षको मध्यतिर सम्मपनि कोरोना विरुद्धमो खोप आइसक्ने आशा गर्न नसकिने बताएका हुन् । उनले अहिलेसम्मका परीक्षणमा आएका विभिन्न […]

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

२०, भदौ  काठमाडौँ – बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । नवलपरासीकी महिला भदौ १७ गते […]

ललितपुरमा कर्फ्यू हट्यो, ५ जना भन्दा बढी भेला हुन नपाइने, आदेश उल्लंघन गरे कारवाही हुने

२० , भाद्र  काठमाडौं – जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ । कर्फ्यू आदेश सकिनु अघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी शुक्रबार सो कुरा जनाएको हो । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पाटन […]

ललितपुरमा कर्फ्यु जारी : जिल्ला नाका प्रवेश गर्न खोज्ने सवारी साधन फर्काइए (फोटोफिचर/भिडियाे)

१९, भाद्र  काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । जारी कर्फ्यु लागू भएसंगै जिल्ला नाकाबाट प्रवेश गर्न खाज्ने सवारी साधन फर्काइएको छ । अति आवश्यक सवारी साधन तथा मानिसलाई पनि कडा चेकजाँच गरी जिल्ला प्रवेश दिइएको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा […]

हेलिकप्टर-निरीक्षणमै ३५ लाखभन्दा बढी खर्च

१९, भाद्र  काठमाडौँ – बागलुङको ढोरपाटन नगरपालिकाको ७, ८ र ९ वडामा बुधबार राति बाढीपहिरो गएलगत्तै बिहीबार बिहान ६ बजेतिर बागलुङका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी, सशस्त्र र सेनाका जिल्ला प्रमुखको टोली चारवटा गाडीमा घटनास्थलतर्फ हिँडे । गृहमन्त्री रामबहादुर थापा सेनाको हेलिकप्टरमा घटनास्थल आउँदै गरेको खबर पाएपछि प्रहरी, सशस्त्र र सेनाका करिब २६ जनाको टोली […]

अस्ट्रेलियाले लगाएको अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध तीन महिनाका लागि थप

१९ भाद्र काठमाडौँ – अस्ट्रेलियाले लगाएको अन्तर्राष्ट्रिय यात्रा तथा क्रुज जहाज सम्बन्धी प्रतिबन्ध अर्को तीन महिनाका लागि थप गरेको छ। अहिलेको मानव तथा जैविक सुरक्षाको आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सो प्रतिबन्ध थप गरिएको स्वास्थ्यमन्त्री ग्रेग हन्टले जानकारी दिए। लागू गरिएको उक्त नियमअन्तर्गत सय जनाभन्दा बढी यात्रु रहेका अन्तर्राष्ट्रिय क्रुज जहाजहरूलाई अस्ट्रेलियाको बन्दरगाहमा आएर रोक्न प्रतिबन्ध […]

ललितपुरमा आज राति १० बजेसम्म कर्फ्यु जारी, आदेश उल्लंघन गरे गोली समेत हान्न सक्ने

१८, भदौ काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि यो आदेश जारी भएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्युआदेश जारी भएको जानकारी दिनुभयो […]

बञ्चरो प्रहार गरी जेठाजुले गरे बुहारीको हत्या

१८, भाद्र काभ्रेपलाञ्चोक – जिल्लाको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरो प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको […]

मछिन्द्रनाथको रथयात्रा : स्थानीय र प्रहरीबीच झपड

१८, भाद्र काठमाडौँ – वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी हटाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहान ११ […]