Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

स्वाथ्य मन्त्रालयले भन्योः तेस्रो लहर चुनैतीपूर्ण हुनसक्छ, बेड र अक्सिजन व्यवस्थापन गर्न अस्पतालहरुलाई निर्देशन

७ साउन, काठमाडौं– नेपालमा कोरोना संक्रमण दर फेरी बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो। मन्त्रालयले विज्ञप्तीमार्फत अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन समेत विज्ञप्तीमार्फत भनेको छ । विज्ञप्तीमा […]

काठमाडौंमा १८ वर्ष माथिकाले पनि पाउने भए जोन्सन एण्ड जोन्सनको खोप

६ साउन, काठमाडौं– काठमाडौं उपत्यकामा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन थालिएको छ । उक्त खोपको लक्षित समूह ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जान्सेन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीमात्र तोकिएको थियो । यद्यपि दुई दिनसम्म लगाउँदा पनि […]

जोन्सन एण्ड जोन्सनको खोप अभियान शुभारम्भ, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

४ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज जोरपाटीस्थित अर्थोपेडिक अस्पताल पुगेर अमेरिकाबाट अुदानमा ल्याइएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उहाँले उक्त खोप केन्द्रको निरीक्षण समेत गर्नुभएको थियो । निरिक्षणका क्रममा उहाँले भीडभाड नगरी खोप लगाउन निर्देशन दिनुभएको थियो । […]

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो

२ साउन,एजेन्सी –  विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरू यस प्रकार रहेका छन् ।  चीनमा एक अर्ब ४२ करोड ६३ लाख ४७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोभिडविरुद्ध […]

अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोगः५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

२८ असार, काठमाडौं– संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री […]

कोभ्याक्समार्फत अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

२८ असार, काठमाडौं– संयुक्त राज्य अमेरिकाले उपलब्ध गराएको जोनसोन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले कोभ्याक्समार्फत दिएको एक डोज मात्र लगाए हुने खोप काठमाडौं आइपुगेको हो । उक्त खोप कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजे आइपुगेको खोप अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा […]

१८७५ नयाँ संक्रमित थपिदाँ १२८६ संक्रमणमुक्त

२४ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार ५०४ जनको पीसीआर तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार […]

कानको समस्याले निम्त्याउँछ मानसिक रोग

१९ असार, काठमाडौँ – कान नसुन्ने समस्या (हियरिङ लस) बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ । निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा। निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् । उनले भनिन्, “धेरै बिरामीले कान […]

कोरोना निको हुने दर ९३ प्रतिशत

१७ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो । सोही अबधिमा देशभर ३३ सङ्क्रमितको […]

निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो कोरोना संक्रमण, थपिए २८९२

१६ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५६८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै ३ हजार ५९७ जना संक्रमणबाट निको भई घर फर्केका छन्। यस्तै, आज ४१ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाका कारण […]