Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

आर्थिक

कर्णालीमा सुन अभाव : १६ करोडको कारोबार रोकियो, घाटामा व्यवसायी

१५ असार, काठमाडौँ – कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले जानकारी […]

महालक्ष्मीद्धारा उद्यमीलाई ३५ लाख सहयोग

१२ असार, काठमाडौँ – महालक्ष्मी नगरपालिकाले ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत यहाँका उद्यमीलाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्दै आएका व्यक्तिको व्यवसाय बढाउन महालक्ष्मीले सो मूल्य बराबरको रकम सहयोग गरेको हो । नगरपालिकामा विभिन्न उद्यम गरेर बसेका व्यक्तिहरुमध्ये […]

नमोबुद्धको बजेट रु ६५ करोड ५९ लाख

११ असार, काठमाडौँ – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ६५ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दशौँ नगरसभामा नगर प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरिएको बताउनुभयो । बजेटमा चालुतर्फ रु ५० करोड ७७ लाख […]

दोरम्बा गाउँपालिकाको बजेट ६२ करोड ८३ लाख

सिंहराज योन्जन ११ असार, रामेछाप – दोरम्बा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि रु. ६२ करोड ८३ लाख बजेट ल्याएको छ । विहीबार बसेको नवौ गाउँ सभा मार्फत उक्त बजेट सार्वजनिक गरेको हो । दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिहं तामाङको अध्यक्षमा बसेको सभामा उपाध्यक्ष कृशला घिसिङले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेट […]

जीवन विकास लघुवित्तको आईपीओ बिक्री आजबाट खुल्ला

११ असार, काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते ९आज० देखि आईपीओ बिक्री खुल्ला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि […]

गोरखा नगरपालिकाद्वारा रु १ अर्ब ५ करोडको बजेट सार्वजनिक

१० असार, काठमाडौँ – गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट एवं नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ५ करोड १ लाख २२ हजार ७३५ को बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले सार्वजनिक गरेको बजेटअन्र्तगत नेपाल सरकारबाट वित्तिय अनुदान समानीकरणबाट […]

‘प्रिओपन’ सेसनमा सेयर कारोवार गर्दा २ प्रतिशत सम्ममात्रै घटबढ हुने

१० असार, काठमाडौं– सेयर बजारमा चलखेल बढेपछि धितोपत्र बोर्डले प्रि–ओपन सेसनको घटबढ प्रतिशत र कारोवार रकमको घटबढ हुने मूल्यसीमा समायोजन गरेको छ । बोर्डले यसअघि प्रि–ओपन सेसनमा हुने कारोबारमा पहिले पाँच प्रतिशतसम्म रकम घटबढ हुने गरेकोमा अबदेखि दुई प्रतिशत मात्रै मूल्य घटबढ गर्न पाइने व्यवस्था गरेको हो । नेपाल धितोपत्र बोर्डले नियमावली संसोधन गर्दै यसअघिको […]

सेयर बजार ‘बाउन्स ब्याक’, नेप्से ७९.४३ अंकले बढ्यो

८ असार, काठमाडौं– लगातार पाँच दिनदेखि घटेको सेयर बजार अन्ततः ‘बाउन्स ब्याक’ भएको छ । सेयर कारोबार परिसूचक नेप्से आज फेरि ७९ दशमलव ४३ अंकले बढ्दै ‘बाउन्स ब्याक’ भएको हो । नेप्से आज २ हजार ९१३ दशमलव ८४ विन्दूमा पुगेर बन्द भएको हो । सुरुवातको केही मिनेट उत्तारचढाव देखिएको बजार केही समयपश्चात नै उकालो लाग्न […]

धितोपत्र बोर्डको विज्ञप्तीले आत्तिएका लगानीकर्ता सम्हालिएनन्, ७१.०६ अंकले घट्यो नेप्से

७ असार काठमाडौं– सेयर बजार मापक परिसूचक नेप्सेमा आज पनि भारी गिरावट आएको छ । सुरुवात देखि नै घटेको बजार आज बन्द हुँदा सम्ममा ७१ दशमलव ०६ अंकले घट्दै २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको हो । केही दिन अघिसम्म ३ हजार विन्दुमाथि रहेको नेप्से आज २९ सय विन्दुभन्दा तल झरेको हो […]

तोलामा चार सयले बढ्यो सुन

७ असार, काठमाडौं– नेपालको सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । केही दिन घटेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैँयाले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाल सुन ९० हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै तेजाबी […]