आर्थिक
हेर्नुहोस् बिहीबार सुनको कारोबार मुल्य
१३फागुन काठमाडौं – बिहीबार सुन प्रतितोलमा ८९ हजार ३ सयमा कारोबार भइरहको छ । यो अघिल्लो दिनको तुलनामा ५ सयले कम भएको हो । बुधबार सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९७ […]
आज सुनको मूल्य तोलामा रु ३०० ले घट्यो
१२ फागुन काठमाडौं – स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ। तोलामा एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन […]
सुनको भाउ आज तोलामा ११ सयले बढ्यो
११ फागुन काठमाडौं – सुनको भाउ आज सोमबार तोलामा ११ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको छ । सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको छ। त्यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर […]
निफ्राका लगानीकर्ता मालामाल, नेप्से ३ अंकले उकालो लाग्यो
९ फागुन काठमाडौं – नेपाल स्टक एक्सचेन्ज ९ नेप्से आज ३.६६ अङ्क अर्थात् ०.१४ प्रतिशत बढेर २६४०.३५ अङ्कमा पुगेको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६७३.८२९६ र कममा २६१९.३८३१ पुगेको थियो। आज २३८९९०४७ कित्ता सेयर ८६५७५१३२६२.७५ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २०६ कम्पनीको सेयर किनबेच भएको हो। आज सबैभन्दा धेरै […]
आठ सय रुपैयाँ महँगियो सुनको भाउ
९ फागुन काठमाडौं – गत साता लगातार ओरालो लागिरहेको सुनको भाउ आइतबार महँगिएको छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ८८ हजार दुई सय रुपैयाँ कायम भएको थियो । चाँदी तोलामा २५ रुपैयाँले […]
सुन किन्नेलाई सुनौलो मौका, बिहीबार पनि ६ सय रुपैयाँले घट्यो
६ फाल्गुन काठमाडौं-नेपाली बजारमा बिहीबार सुनको भाउ पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनाको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । बुधबार पनि छापावाला सुन तोलाको ११ सय रुपैयाँले घटेर ८९ हाजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहीबार पुनः ६ सय रुपैयाँले घटेको हो । बिहीबार नेपाली […]
सुनको भाउ ६ सय रुपैयाँले घट्यो
३० माघ काठमाडौँ – साताको अन्तिम दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ बिहीबारको तुलनामा ६ सय रुपैँयाले घटेर तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम […]
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थमा मूल्य वृद्धि
२९ माघ काठमाडौँ – भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ […]
३० दिन भित्र बक्यौता नबुझाए एयरलाइस सञ्चालकलाई कालोसूचीमा राख्ने प्राधिकरणकाे चेतावनी
२६ माघ काठमाडौँ -नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षौँदेखी करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले प्राधिकरण र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । प्राधिकरणका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ […]
निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गरिने छ : अर्थमन्त्री
२६ माघ काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उहाँको भनाइ थियो । सार्वजनिक […]



