आर्थिक
सुनको भाउ आज स्थिर
२ चैत काठमाडौँ – सुनको भाउ आज स्थिर रहेको छ । आइतबार सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको सुनको मूल्य स्थिर रहेर सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको […]
आइतबार सुनको मूल्य बढ्यो
१ चत्रै काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य आइतबार तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । […]
जनावरबाट पीडितलाई ३९ लाख राहत
२७ फागुन काठमाडौँ – कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख भन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख नौ हजार ७११ क्षतिपुर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो […]
सुनको मूल्य बढ्यो
२७ फागुन काठमाडौँ – बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैँयाले बढेको छ । बुधबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको […]
बुधबार नेप्से ३ दशमलव ४ अङ्कले ओरालो लाग्यो
२६ फागुन काठमाडौँ – बुधबार साताको चौथो दिन बुधबार शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से ३ दशमलव ४ अङ्कले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा झरेको छ। आज बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहको शेयर घटेको छ । व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, […]
अनुमति नलिई शाखा कार्यलय सञ्चालन गर्ने मेनपावरमा शील
२६ फगुन काठमाडौँ – वैदेशिक रोजगार विभागले प्रदेश नं. १ मा अनुगमन थालेको छ । अनुगमनका क्रममा अनुमति नलिई शाखा सञ्चालन गरेको भेटिए पछि झापाको दमकमा शाखा कार्यालयका नाममा चलाइएको लायन्स ईन्टरनेशनल ९लाइसेन्स नम्वर ३४०० को कार्यालय शील गरेको छ । प्रदेश नं. १ बाट वैदेशिक रोजगारमा जानेहरुको अन्यको भन्दा ठूलो छ । सन् २०१९ […]
बुधबार सुनको भाउ बढ्यो
२६ फागुन काठमाडौँ – नेपाली बजारमा लगातार ओरालो लागेको सुनको मूल्य बुधबार केही बढेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला […]
मंगलबार घट्यो सुनको भाउ
२५ फागुन काठमाडौं – सुनको भाउ तोलामा ६ सय रुपैयाँले मंगलबार घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य […]
सुनको मुल्य सोमबार एक सय रुपैयाँले बढ्यो
२४ फागुन काठमाडौँ – नेपाली बजारमा साताको दोस्रो दिन सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन सोमबार पुन: एक सय रुपैयाँले बढेको हो । छापावाल सुन सोमबार ८६ हजार २ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन आइतबार प्रतितोला ८५ हजार ६५० रुपैयाँमा […]
आइतबार सुनको मुल्य बढ्यो
२३ फागुन काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५ सय रुपैंयाले बढेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ५ सय रुपैंयाले बढेर ८६ हजार एक सय रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ८५ हजार ६ सय रुपैंया रहेको […]



