आर्थिक
सुनको भाउ फेरि घट्यो
२१ फागुन काठमाण्डौ – सुनको भाउ शुक्रबार पनि घटेको छ । बिहिबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ फेरि ९ सय रुपैयाँले घटेको हो । शुक्रबार सुनको भाउ घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल […]
अर्थ मन्त्रालयले स्थानीय तहलाई दियो १ अर्ब
१९ फागुन काठमाडौँ – स्थानीय तहमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि अर्थ मन्त्रालयले रकम निकासा गरेको छ । मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदान दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका […]
नेप्से बुधबार ३९ अंकले घट्यो
१९ फागुन काठमाडौ – बुधबार सेयर बजारको परिसूचक नेप्से ३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २४१६ अंकमा कायम भएको हो । ६ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ब्यापार र होटल तथा पर्यटन समूह बढे भने अरु सबै समूह घटेका छन् । ब्यापार ३०६ र होटल तथा पर्यटन समूह […]
बुधबार सुनको मुल्य बढ्यो
१९ फागुन काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मुल्यमा सामान्य वृद्धि भएइको छ । सुन तोलामा रु ५ सयले वृद्धि भएको हो । हिजो (मंगलबार) प्रतितोला रु ८७ हजारमा कारोबार भएकोमा आज (बुधबार) रु. ५ सय बढेर प्रतितोला रु. ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । त्यस्तै तेजावी सुनको […]
नेप्सेमा गिरावट
१८ फागुन काठमाडौं – मंगलबार नेप्से ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको हो । नेप्से परिसूचक घटेर मंगलबार २ हजार ४ सय ५५ दशमलव ३३ अंकमा झरेको छ । कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ […]
सुनको भाउ मगंलबार पनि घट्यो
१८ फागुन काठमाण्डौ – सुनको भाउ मगंलबार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ । सोमबार तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै मगंलबारको लागि तेजाबी सुनको भाउ ८६ […]
आईतबार घट्यो सुनको मूल्य, कति पुग्यो ?
१६ फागुन काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य रु ५०० ले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार […]
सुनको मूल्य ५ सयले घट्यो
१४ फागुन काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० […]
नेप्से करिब ४५ अंकले घट्यो
१४ फागुन काठमाडौँ – साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ । नेप्से एकोहोरो घटेर अघिल्लो दिनको भन्दा करिब ४५ अंकमुनि आइपुगेको हो । एक दिन बजार बन्द हुँदा २ हजार ५ सय ५४ बिन्दुमा नेप्से आइपुगेको छ । साताको सुरुदेखि नै कारोबार रकम दैनिक ८ अर्ब भइरहेकोमा […]
सुनको मूल्य तोलामा पाँच सयले घट्यो
१३ फागुन काठमाडौँ – साताको अन्तिम दिन आज सुको मूल्य तोलामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य […]



