कला/साहित्य
म आजसम्म मुस्कुराउन सकेको छैन !
म आशुको तलाउमा खेल्दै जिबनको यात्राहरु अगाडि बढाई रहेको मान्छे ! हो आजसम्म म एकचोटि पनि मुस्कुराउनु सकेको छैन, तैपनि मलाई हारेको महसुस भएको छैन ! दुख र पीडाले दारेको महसुस भएको छैन ! किन कि म जन्मिदानै ऋणको भारी बोकेर जन्मिएको मान्छे, आँसु र पसिनाको सुगन्ध टालो भित्र रुदा(रुदै हुर्किएको मान्छे !! म त्यो […]
पाँच मुक्तक
हिकमत लामा मिल्छ भने केवल याद,मात्र दिलायर जाउ प्रेमको नशा यो मुटु ,भित्र पिलायर जाउ पर्खिनु त यहाँ ,कस्लाई पर्खिनु छर अब , यक फेर फाटियको दिल ,चित्र सिलायर जाउ। ००० जादाजादै तिमिलाई यौटा : गुण दिएर जादैछु । वसन्त सङ्गै शिशिरमा भर्ने,धुन दिएर जादैछु । सदा सदा आकासको ताराझै ,चम्किरहनु तिमी , यो मुटु […]
बलिवुड अभिनेता सञ्जय दत्तद्वारा आफुलाई क्यान्सर भएको खुलासा
३० असोज एजेन्सी – भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन्। भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए। सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले चाँडै क्यान्सरलाई परास्त गर्नेू विश्वास व्यक्त गरेका छन्। उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन […]
नार्कोटिक्स दीपिकाले भनिन् : ‘माल’ भनेको ड्रग्स होइन ‘सिगरेट’ हो
१३ असाेज काठमाडौं – अभिनेता सुशान्तको आत्महत्या प्रकरणमा सार्वजनिक भएको ड्रग्स केसमा अभिनेत्री दीपिका पादुकोण पनि परेकी छन् । नार्कोटिक्स विभागको सोधपुछमा उनले च्याट गरेको स्वीकार गरेकी छन् । तर, आफूले च्याटमा ‘माल’ भनेको ड्रग्स नभएर ‘सिगरेट’ भएको बताएकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्केटिक्स विभागसँगको बयानमा दीपिकाले माल भनेको सिगरेट भएको बताएकी छन् […]
कविता : असल आइमाई
कविता असल आइमाई -विमला सिंह (विधाश्री) तिम्रो कुमारित्त्वको जालो च्यात्दै एक कुमारी काखमा आएदेखी तिमिले आफ्नो मातृत्व निभाउदै धेरै सिकायौ,कति सम्झायौ, सधैं सुनायाैँ र त म असल आइमाई बने तल्लाघरे काकाले भोटो च्यातिदिदा तिमिले मुख सिलाइराख्नु भन्याैँ रत कसैले मुख फोडेर मेरो चरीत्र गाएनन् भीडमा कतिका नजरले निचोडे यी स्तन, कतिका क्रूर हेराइले ठुङ्गे कलिला […]
अचानो बनायौ अचानै बनें म : गजल
१. गजल अचानो बनायौ अचानै बनें म अखानो बनायौ अखानै बनें म दुखाई हृदय दिएर वेदना भकानो बनायौ भकानै बनें म ठानेथें आफन्ती मानेथें सहेली बिरानो बनायौ बिरानै बनें म छुटायौ मलाई हरायो चिनारी फलानो बनायौ फलानै बनें म -प्रकाश गफाडी
सपनाले थिचेको त्यो दिन
कृष्णा चौलागाईं ठेस लागेको ठाँउ अझै पार गर्न सकेको रहेनछु । आजकै दिन समय सायद मध्यान्न १२ः१५ जति भएको थियो होला । एउटा सपनाको पखेटा चुडिएको थियो । जस्लाई जोड्नको लागि मैले त्यसपछि कहिल्यै आट समेत राख्न सकिनछु । गत वर्ष अंग्रेजी मिति अनुसार आजको दिन स्नातकोत्तर परीक्षा सकेर अफिस फर्किएको थिए । शैक्षिक परीक्षाको […]
‘प्रधानमन्त्रीज्यू, हाँसोको पात्र होइन, गर्वको पात्र बन्नुहोस’ गौरी मल्ल
२३ भदौ २३ नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिनुभएको छ । ‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शिर्षस्थानमा राखेका छौं, त्यो व्यक्ति हाँसोको […]
बिहार बीजेपीले निकालेकाे सुशांत सिंह राजपूतकाे स्टिकरमाथि यस्ताे प्रश्न उठ्याे
काठमाडौँ – भारतीय जनता पार्टी, बिहारको कला र संस्कृति सेलले स्वर्गीय चलचित्र अभिनेता सुशांत सिंह राजपूतको बारेमा एउटा स्टिकर जारी गरेको छ, जसले राजनीतिक आरोप लगायो। स्टीकरमा सुशांत मुस्कुराएको तस्विर छ, जसमा हशट्याग जस्टिस सुशांतले लेखेर, ‘ना भूल्गा है ! ना डेंग देन्गे।’ बिहार भाजपाको कला र संस्कृति सेलले सुशांतको अनुहारको तस्बिर सहित ३० हजार […]
छाडा गीतसंगीतलाई कानुनी कारवाही गर्ने चेतावनी
१८ श्रावण, काठमाडौँ पछिल्लो समय गित संगितको नाममा बढदै गएको छाडापन नियन्त्रण गर्न लोक ताथा दोहोरी गित प्रतिष्ठान नेपालले विज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ । विभिन्न छाडा, द्विअर्थी तथा समाजमा अपाच्य शब्दहरु प्रयोग भएर थुप्रै गीतसंगीत बजारमा भित्रिएका छन् । यस्ता गीतसंगीतको अलोचना हुनुको साथै यसले समग्र सांगीतिक क्षेत्रको समेत बदनाम गरेको चर्चा हुन […]



