पत्रपत्रिका
कञ्चनपुर क्षेत्रका नदीहरुमा खतरा, बाढीको सम्भावना, मनसुनी वायु सक्रिय
काठमाडौँ-हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ । बाढी पूर्वानुमान महाशाखाकाले कञ्चनपुरको सुन्दरपुर केन्द्रमा पछिल्लो ३ घण्टामा भारी मात्रामा बर्षा भएको र अझै थप बर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस क्षत्रमा पर्ने चौधर नदी लगायत कञ्चनपुर भई बग्ने साना तथा ठुला नदीहरुमा खतारा आसपासको बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ । विान […]
निर्माण कम्पनीलाई मल आयातको ठेक्का ! मालिक प्रचण्डका घरबेटी न परे….
काठमाडौं-भौतिक निर्माणको क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेका कम्पनीले ३० हजार मेट्रिक टन मल आपूर्तिको अर्को ठेक्का कृषि सामग्री कम्पनीबाट पाएको छ । मल आयातको अनुभव समेत नभएको कम्पनीलाई मल आपूर्तिको ठेक्का दिइएको हो । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले सञ्चालन गरेको शैलुङ इन्टरप्राइजेजले रासायनिक मल आयातको लागि ठेक्का पाएको छ । […]
अब हामी सँग कुनै बिकल्प छैन, भोकै अर्काको देशमा मर्न बाट बचाउन हाम्रो गुहार
हामी दुबाइ को “ट्रान्सगार्ड ग्रुप एल एल सी“ भन्ने सप्लाइ कम्पनी मा छौ । यो कम्पनी मा काम गर्ने नेपाली मात्र एउटा क्याम्प मा करिब २ हाजर भन्दा बढी छन् । यहाँका सबै क्यम्प मा गरेर झन्डै १० हजार भन्दा बढी नेपाली मात्र छन् । ती मध्ये धेरैजसो गत चार महिन देखी काम विहिन छन् […]
विदेशबाट ल्याइने नेपालीहरुको यसरी हुँदैछ व्यवस्थापन हवाई भाडा व्यक्ति स्वयंले बेहोर्ने
काडमाडौँ-कोरोनाभाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको जेठ १६ गते बसेको बैठकले भारतलगायत तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन कार्य योजना बनाएको छ । जसअन्र्तगत जेठ २६ गतेबाट कामदार ल्याउने तयारी सरकारले गरेको छ । लकडाउनका कारण लामो समयदेखि विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, पहिले नै टिकट काटेर पनि फर्कन नपाएका नागरिकहरुलाई ल्याउनका […]
रोल्पा अस्पतालको अलग कक्ष (आइसोलेसन)मा मृत्यु भएका युवकमा कोरोनाको संका
रोल्पा-रोल्पा अस्पतालको अलग कक्ष (आइसोलेसन)मा मृत्यु भएका कोरोनाको आशंका गरिएका युवक आइतबार मात्रै काठमाडौंबाट फर्किएको रोल्पा नगरपालिकाले जनाएको छ । रोल्पा नगरपालिकाले दिएको जानकारीअनुसार २२ वर्षीय ती युवक आइतबार राति मात्र काठमाडौंबाट गाउँ आएका थए । ती युवक रोल्पा नगरपालिकाकै वडा नम्बर १ का हुन् । उनी लामो समयपछि काठमाडौंबाट आइतबार गाउँ फर्किएका थिए, अचानक […]
पूर्वराजाको सवारी पास किन रद्ध गरियो र फेरी किन दिइयो ?
काठमाडाैँ-पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाण्डू फर्कनका लागि दिइएको सवारी पास रद्ध गरिएको दुई घण्टाभित्रै उपलब्ध गराइएको अधिकारीहरूले दाबी गरेका छन् । लकडाउनका बेला काठमाण्डू प्रवेश गर्ने सवारी साधनहरूमा कडाइ गरिएका कारण पूर्वराजाका लागि जारी गरिएको पास फिर्ता लिइएको थियो ।पूर्वराजाको सवारी पास रद्ध गरिएको सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा केहीले विरोध गरेका थिए । लकडाउनकै […]
नेकपा नेता भिम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण
काठमाडौँ- नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एक जना जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । स्रोतका अनुसार ती सुरक्षाकर्मी एक महिना पहिले बिदामा गएका थिए । श्रीमती बिरामी भएपछि बिदामा गएका उनी १ महिनापछि फेरि काममा […]
लिपुलेक र कालापानीबारे भारतलाई अर्को विरोधपत्र, भारत भन्छ सडक भारतकै भुमीमा बनेको छ
लिपुलेक र कालापानीनाकामा भारतको एकलौटी अतिक्रमणबारे नेपालले औपचारिक रुपमा विरोधमात्र पठाएको छ । भारतले नेपालको जमिन कालापानी हुँदै लिपुलेक भएर चीन जोड्ने सडक उद्घाटन गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार विरोधपत्र बुझाउनु भएको हो । मन्त्री ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर सडक निर्माणबारे स्पष्टीकरण लिएको र नेपाली भूभागमा सडक निर्माण गरेकोमा आपत्तिसहितको पत्र बुझाएको […]
एनआरएनए कोरियाले नेपाललाई कोरोना परिक्षण सामग्री पठाउन सहयोग संकलन गर्दै
सौल दक्षिण कोरीया-नेपालमा कोरोना भाइरसको परिक्षण गर्ने अवश्यक कोरोना परिक्षण सामग्री टेस्ट किटस नभएको भन्ने समाचार आए पछि गैर आवासीय नेपाली संघ (एनआरएन) कोरियाले कोरियाबाट टेस्ट किट नेपाल पठाउन सहयेग संकलन गर्न अभियान थालेको छ । कोरियामा रहेका नेपालीहरुमार्फत एक व्यक्ति एक किटस भन्ने नारा सहित अभिया थालिएको हो । “हामी अहिले धेरै थोरै कमाउने […]
गौशालाको १५ कट्ठा अतिक्रमित जग्गा सरकारलालाई फिर्ता
महोत्तरी-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोहीपनि सुकुम्बारी, भूमिहिन अन्यायमा नपर्ने बताउनुभएको छ । महोत्तरी जिल्ला गौशाला नगरपालिका स्थित निगोन गाई गौशालाको नाममा रहेको सरकारी जग्गा फिर्ता गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । सरकारले कुनैपनि सुकुम्बासीलाई बिस्थापित नगर्ने भन्दै सबैको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो । ’हामी भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्न हामी […]



