Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

१९ श्रावन, काठमाडौँ युवालाई रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । चितवन गर्दीकी ४० वर्षीया कमला कुमारी थापालाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी १७ लाख रुपैयाँ ठगी फरार भएको पाइएको माहाशाखाका प्रवक्ता एसपी इश्वर कार्की बताउनुभयो […]

देशभर मनसुन सक्रिय, यी स्थानहरुमा भारी बर्षाको सम्भावना

१७ श्रावन, काठमाडौँ देशभर मनसुन सक्रिय रहेको जल ताथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पूर्वी तराई भू/भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको छ । हाल देशभरी सामान्य बदली रहेको र प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षा […]

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं – कोरोना भाइरसको जोखिम फैलन सक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा ९इद० मनाउन आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका हुन्। मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन् । इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको […]

२४ घन्टामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण, थप १ सय ३० जनामा कोरोना पुष्टि

श्रावण ११, काठमाडौँ पछिल्लो २४ घन्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १ सय ३० नयाँ संक्रमित थपिएको जानकारी दिनुभएको हो । यो संगै देशभरी १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन् । […]

कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने ४१ देखि ६० वर्ष उमेर समूह, कहाँ कतिको मृत्यु ?

श्रावण १०, काठमाडौँ देशभर हालसम्म २६ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु देखीएको छ । सबैभन्दा बढी काठमाडौं र कैलालीमा ४/४ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म भएका कुल ४५ मृत्युका घटनामा ३६ पुरुष जस्मा ३४ वयस्क र २ बालक छन् भने ९ महिला जस्मा ८ वयस्क र १ बालिका छन् । एक जना चिनियाँ महिलाको समेत मृत्यु भएको […]

कालिकोट पुगेका डा. गोविन्द केसी भन्छन्, सुर चलेको दिन झोला बोकेर हिँड्न सक्छु ।’

श्रावण—३, काठमाडौँ सुदुरपश्चिमका जिल्लाहरुमा स्वास्थ्य सेवा दिदैँ हिडेका डा. गोविन्द केसी कर्णाली प्रदेशको कालिकोटमा पुग्नुभएको छ । त्रि.वि शिक्षण अस्पतालबाट अवकाश प्राप्त भएपछि हिमाली तथा सुदुरपश्चिमका जिल्लाहरुमा निःशुल्क स्वास्थ्य उपचार गर्दै हिडेका डा. केस यतिबेला पहाडी जिल्ला कालिकोट पुगेका हुन । पहाडी जिल्लाका मानिसमा हाडजोर्नी समस्या हुने भन्दै हाडजोर्नीको निःशुल्क उपचार गर्दै हिडेका डा. केसी […]

फुटपाथमा हिडिरहेकी महिलाको ज्यान लिने कार चालक रिहा

श्रावण—३, काठमाडौं रातभर मदिरा पिएर सडक दुर्घटना गराइ एकजना महिलाको ज्यान लिने काठमाडौंको बूढानीलकण्ठ हाइटका एक युवकलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गरेको छ । मदिरा सेवन गरेर लठ्ठ भएका उनले चलाएको कारले २०७६ मंसिर २८ गते बिहानै बूढानीलकण्ठको फुटपाथमा हिँडिरहेकी गोरखाकी एकजना महिला लीला देवकोटालाई कुल्चिँदा उनको घटन स्थलमा नै ज्यान गएको थियो । देवकोटाको […]

रामेछापमा होमस्टे सञ्चालन

काठमाडौँ-रामेछाप नगरपालिकामा होमस्टे सञ्चालनमा आएको छ । रामेछाप नगरपालिकाको सहयोगमा तालिम पछी वडा नम्बर ६ र ७ मा होमस्टे सञ्चालनमा आएको हो । नगरपालिकाका पर्यटकिय स्थलहरुमा पर्यटकहरु भित्राउन होमस्टेले महत्वपुर्ण भुमिका खेल्ने छ । भालुखोप डाँडा रामेछापको एक विषेश पर्यटकिय स्थाल हो, यहाँ होमस्टे सन्चालन गर्न नगरपालिकाले आवश्यक तालिम र समाग्री वितरण गरेको थियो । […]

आज साउने संक्रान्ति लूतो फाल्ने दिन मनाइदै

काठमाडौं-देशभर साउने संक्रान्ति पर्व मनाइएको छ । सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मुठी खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । श्रावण महिनामा सूर्य […]

जबरजस्ती करणीकाे आरोपमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ

पोखरा-सशस्त्र प्रहरी बल पोखरा लामपाटनका एसएसपी राजेन्द्र अधिकारीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । २७ बर्षीया एक महिलालाई अधिकारीले आफ्नै क्वाटरमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । भरतपुर चितवनकी एक महिलालाई बुधबार आफ्नो क्वार्टरमा खाना खान बोलाएर जबरजस्ती करणी गरेको उजुरीमा भनिएको छ । दिउँसो करिब २ बजे पीडित […]