Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

मोरङको पार्टी कार्यालयमा ओली समूहले राख्यो एमालेको बोर्ड

२४ फागुन काठमाडौँ – सर्वोच्च अदालतले एमाले ब्युँताएपछि ओली समूहका नेता तथा कार्यकर्ताले मोरङको पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको हो । पूर्वएमालेका नेता तथा कार्यकर्ताले सोमबार मोरङको विराटनगर– १२ पाञ्चालीस्थित मदन स्मृति भवनमा नेकपा हटाएर एमालेको बोर्ड राखेका हुन् । पहिले एमाले पार्टी कार्यालय नै रहेको सो भवनमा एकतापछि नेकपाको कार्यालय राखिएको थियो । नेकपा जिल्ला […]

प्रचण्ड–नेपाल समूहलाई बाँस्कोटाको प्रश्न हत्तु हैरान किन ?

२४ फागुन काठमाडौं – संसद पुनर्स्थापनाको माग गरेर आफै संसद बहिष्कार गरेकोप्रति  नेकपाको ओली समूहका नेता गोकुल बाँस्कोटाले  प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष गर्नु भएको छ । उहाँले  प्रचण्ड–नेपाल समूहलाई नयाँ चटक गर्न भन्दै व्यङ्ग्य समेत गर्नु भएको छ । ‘आफैँ पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर, सूर्य पूर्वबाटै उदायो त किन […]

माधव नेपालका पक्षमा कति छन् सांसद ?

२४ फागुन काठमाडौँ – २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा १ सय २१ जना सांसद बनेका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको छ । पूर्वएमालेको संसदीय दलमा प्रधानमन्त्री केपी ओलीको अत्यधिक बहुमत छ । प्रतिनिधिसभामा कायम रहेका साविक एमालेका १ सय २० सांसदमध्ये माधव नेपालका पक्षमा भने थोरैमात्र सांसद छन् । नेपालका पक्षमा नेपालसहित […]

श्रमिक महिला दिवसमा नेकपाको तर्फबाट प्रचण्डले दिए शुभकामना

२४ फागुन काठमाडौँ – पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका हैसियतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलको पार्टी हो भनि सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट अध्यक्ष प्रचण्डले नेकपाको अध्यक्षको हैसियतमा शुभकामना दिनु भएको हो । सर्वोच्च अदालतले निर्णय गरेपछि अब नेकपा रहेन […]

प्रचण्ड-माधव समुहको स्थायी कमिटी बैठक बस्दै

२४ फागुन काठमाडौँ – प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ । सर्वोच्च अदालतले सत्तारूढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि माधव प्रचण्ड समुहले स्थायी समितिको बैठक बोलाउनु भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिको अवस्था र सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न आज ११ बजे […]

संसद बैठक बुधबारसम्म स्थगित

२३ फागुन काठमाडौँ – पुनर्स्थापित संसदको पहिलो बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आइतबार साँझ ५ बजे सुरु भएको बैठक सांसदहरुको अवरोधका कारण १० मिनेटका लागि रोकिएको थियो । निर्धारित समयपछि सभामुख अग्नि सापकोटाले बैठक सूचारु गराउन खोजे पनि विपक्षी दलहरु तयार नभएपछि सूचना टाँसेर बैठक बुधबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको […]

निर्वाचन आयोगमा दर्ता भयो सर्वोच्चको फैसला

२३ फागुन काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बन्धी सर्वोच्च अदालतले आइतबार गरेको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै फैसला पत्र दर्ता भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, सम्मानित सर्वोच्च अदालतको चनं २२७३ मिति २०७७।११।२३ को मुद्दा नं ०७५-wo- ०५१७ को आदेशरफैसलाको जानकारी पठाएको सम्बन्धी […]

संसद बैठकमा नाराबाजी, प्रचण्ड–नेपाल पक्षका साँसद हिँडे

२३ फागुन काठमाडौँ – सर्वोच्च अदालतको फैसलापछि पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै नाराबाजी र बहिस्कार भएको छ । आइतबार संसद बैठकमा सभामुख अग्नि सापकोटाले अध्यादेश पेश गर्ने कार्यसूच रहेको बताउनु भएपछि प्रचण्ड–नेपाल समूहका साँसदहरु उठेर हिँडेका थिए भने सरकारका तर्फबाट अध्यादेश पेश भएपछि काँग्रेस र समाजवादी पार्टीका साँसदहरुले नाराबाजी गर्नु भएको थियो । बैठकको सुरुमा नै […]

सर्वोच्चको फैसला हामी मान्छौ : प्रधानमन्त्री ओली

२३ फागुन काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरण सम्बन्धी सर्वोच्च अदालतको फैसला आफूले मान्ने बताउनु भयो । संसद भवन बानेश्वरबाट बाहिरिने क्रममा आइतबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिनु हुदैँ प्रधानमन्त्री ओलीले अदालतको फैसला मान्ने बताउनु भएको हो । अब तपाईं नेकपा एमालेलाई नै ब्युँताउनु हुन्छरु भन्ने प्रश्नमा उहाँले भन्नु भयो । फैसलाको पूर्ण […]

हाम्रो हार तर अदालतको फैसला सम्मान गर्छौं : विष्णु पौडेल

२३ फागुन काठमाडौं – नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताउनु भएको छ  । ‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ’, पौडेलले भन्नु भयो । उहाँले अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने बताउनु […]