Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

प्रधानमन्त्री ओलीले गरे मेलम्चीको पानी सुन्दरीजलमा झरेको दृश्यको अवलकन

२२ फागुन काठमाडौँ – दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झरेको छ । शनिबार मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । मेलम्चीको पानी सुन्दरीजल झरेपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन भ्रमण गर्नुभएको छ । सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्नुभएको छ । गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन […]

मुख्य-मुख्य विषयमा जनमत संग्रह गरिनुपर्छ : धर्मेन्द्र बास्तोला

२२ फागुन काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘जनताको मत लिने गरौं । हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक […]

‘नैतिकताको सानो अंश छ भने राजिनामा दिनुहोस् नभए इतिहासमा कलंकित मात्रै हुनुहुनेछ’ : माधव नेपाल

२२ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गरेका छन्। शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन अन्तिम मौका बाँकी […]

विप्लव समुहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउदा सरकारले कुनै मापदण्ड पूरा गरेन : भट्टराई

२२ फागुन काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द्र विप्लव नेपाल कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा सरकारले कुनै मापदण्डहरू पालना नगरेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले सो बताउनुभएको हो । सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीति शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने […]

केपी ओली कुहिएको अण्डा जस्तै भइसके : प्रचण्ड

२२ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली कुहिएको आलु भएको बताउनु भएको छ । प्रधानमन्त्री ओ लीलाई कुहिएको अण्डा भएको बताउदै उहाँले ओलीजस्तो गन्धा कोही नभएको बताउनुभएको हो । नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओत्सेतुङले कम्युनिस्टहरू अण्डा […]

अन्तत: विप्लव जी मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ : अध्यक्ष प्रचण्ड

२२ फागुन काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा विप्लव समूहका केही नेताहरुलाई पार्टी प्रवेश गराउदै अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले बताएका हुन् । हिंसात्मक गतिविधिबाट शान्तिको राजनीतिमा आएका नेकपाका महासचिव […]

गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे विप्लव

२२ फागुन काठमाडौँ – नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोकस्थित् मन्त्रिक्वार्टर पुग्नु भएको छ । उहाँहरुबीच सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे कुराकानी हुने स्रोतले जनाएको छ । सरकारसँग सम्झौतामा भएलगत्तै विप्लव समूह माथि लगाइएको प्रतिबन्ध हट्नुका साथै नेता कार्यकर्ता रिहा हुने निर्णय भएको थियो […]

म अहिले प्रधानमन्त्रीको दौडमा छैन: देउवा

२२ फागुन काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमाा नरहेको बताउनु भएको छ । शनिवार बुढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै उहाँले प्रधानमन्त्रीको दौडमा आफू नरहेको स्पष्ट पार्नृुभएको हो  । कार्यक्रममा उहाँले भन्नु भयो , ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर […]

नेकपाको खाडाँदेवी काठमाडौँ सम्पर्क कमिटी गठन,श्रेष्ठ अध्यक्षमा चयन

२२ फागुन काठमाडौँ –  प्रचण्ड – नेपाल पक्ष  (नेकपा) को खाडादेवी गाउँपालिका काठमाडौ सम्पर्क मन्च गठन भएको छ । मञ्चको अध्यक्षमा ओमराज श्रेष्ठलाई चयन हुनुभएको छ ।  श्रेष्ठको नेतृत्वमा ६१ सदस्यीय सम्पर्क कमिटी  गठन भएको हो । कमिटीमा उपाध्यक्ष रोज बहादुर श्रेष्ठ,सचिवमा लालबहादुर थापा, सहसचिव उद्धव केसी र कोषअध्यक्षमा पासाङ तामाङ चयन हुनुभएको विद्यार्थी नेता […]

प्रचण्ड संसदीय दलको नेता चयन

२१ फागुन काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड  चयन गर्नु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्नु भएको  हो। प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गर्नु भएको  छ । एक सय ११ सांसदहरूले हस्ताक्षर गरिसकेको दाबी […]