समाचार
मुस्ताङमा जमिन भासिएर कालिगण्डकी नदी थुनियो, माटो हटाउन सुरक्षाकर्मी परिचालन
सीताराम थापा बागलुङ-हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको छैरो भन्ने ठाउमा जमिन भासिएर कालीगण्डकी नदी थुनिएको छ । बुधबार विहान करीब १० बजेर ३० मिनेटमा घरपझोङ गाउपालिका वडा नं १ र २ को सीमानामा रहेको छैरो भन्ने ठाउँमा नदि किनारको करीब ३ सय मिटर जमिन भासिएर नदी थुनिएको मुस्ताङका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले […]
करोडौँ ठगेको अभियोगमा एक महिला प्रकाउ
सीताराम थापा कास्की-कास्कीको प्रहरी टोलिले पक्राउ गरेको छ । बडीगाड गाउँपालिका ८ रणसिँह किटेनी घर भएकी ४२ वर्षीया सरिता कुमारी राणालाइ घर जग्गा खरिद गरिदिने प्रलोभन देखाई २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पोखरामा बस्दै आएकी राणालाई कास्की प्रहरीले प्रक्राउ गरेको हो । रानाले मेरो परिवार लण्डनमा छ भनि पोखराका सामान्य चिनजानका व्यक्तिहरुबाट […]
गण्डकी प्रदेशको नयाँ सहकारी ऐन सर्वसम्मत पारित, सार्वजनिक पदधारीलाई अंकुश
सीताराम थापा पोखरा-गण्डकी प्रदेशले सहकारी ऐन पारीत गरेको छ । गण्डकी प्रदेशले सहकारी ऐन मंगलबार बहुमतले पास गरेको हो । नयाँ ऐनमा प्रदेशका सरकारी कर्मचारी र जनप्रतिनिधि कुनै पनि सहकारीको सञ्चालक समितिमा बस्न नपाउने ब्यवस्था गरेको छ । नयाँ ऐन अनुसार संघीय संसद देखि स्थानिय तह सम्मका सबै कर्माचारी तथा प्रदेश सभाका जनप्रतिनिधिहरु बहाल रहेको […]
टेम्पोररी प्रोटेक्टेड स्टाटस विषयमा बृहत छलफल
टेक्सास – टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) पछिको विकल्पबारे सामुहिक अन्तरक्रिया सम्पन्न भएको छ । विकल्पवारेआप्रवासीहरुको अधिकारको पक्षमा काम गर्दै आएको अधिकार संस्था तथा नेपाली समाज टेक्सासले आइतबार सयुक्त रुपमा अर्विङ, टेक्सासमा टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिए)० पछिको विकल्पवारे सामुहिक अन्तरक्रिया कार्यक्रम गरेका हुन् । अमेरिका सरकारले नेपालमा भुकम्प गएको कारण दिएको टेम्पोररी प्रोक्टेटेड स्टाटसको अवधि जुन २४ […]
जैमिनि आईडल सम्पन्न
बागलुङ दक्षीण भेग जैमिनि नगरपालिकामा भएको जैमिनि डान्स आईडल छनौट भएको छ । साहारा क्लब आयोजना र जैमिनि नगरपालिकाको सहयोगमा भएको जैमिनि डान्स आईडलमा हिमालयन आवशिय बोर्डिङका कुश्मिशेराको सृजना थापा मगर साहारा क्लब कुश्मिशेराको सृष्टि थापा मगर दितिय र तृतिय हिमालयन बोर्डिङकै सोलु पुन मगर घोषणा भएकका छन । जैमिनि डान्स आईडलमा १६ जनाले भाग […]
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आज
काठमाडौं– शुक्रबार बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यतालिका राखिएको छ। शुक्रबार १२ बजेको लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेयले जानकारी गराए। पुस २२ मा प्रधानमन्त्रीले संसदमा संम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रश्न राख्न नपाएपछि त्यस दिनको संसद […]
खाद्य संस्थानमा रोजगारीको अवसर
काठमाडौं – नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ। संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सवैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। वरिष्ठ अधिकृतका लागि १ हजार ५० दस्तुर तिर्नुपर्ने छ। त्यस्तै प्रशासन सहायकका लागि ३५० तिर्नु पर्ने छ। हेर्नुहोस् विस्तृत विज्ञापन
अरुण तेस्रो जलविद्युत् आयोजना : अधिकांश कामदार भारतीय
काठमाडौं – ६० वर्षअघि कोसी ब्यारेज बनाउँदा नेपालमा उद्योग धन्दाको विकास भएको थिएन। न त यहाँ टिन थियो, न सिमेन्ट र रड उद्योग नै। निर्माणसँग सम्बन्धित जनशक्तिसमेत पाइँदैनथ्यो। त्यसैले कोसी ब्यारेज बनाउने जिम्मा लिएको भारत सरकारले नेपालमै पाइने प्राकृतिक सम्पदा बाहेकका औद्योगिक उत्पादन र जनशक्तिसमेत सबै आफ्नै उत्पादन प्रयोग गरेको थियो। अहिले संखुवासभामा भारत सरकारकै स्वामित्व […]
रोजगार ब्यवस्थापन गर्नेका लागि आजदेखि जागिर खुल्यो
काठमाडौं – सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ । श्रम मन्त्रालयले रोजगार संयोजकका लागि आजदेखि आवेदन दिन सकिने बताएको छ । संयोजकका लागि १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नासु बराबर र १० हजारभन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत बराबरको योग्यता चाहिने मन्त्रालयले जनाएको छ । रोजगार संयोजकले स्थानीय […]
संघीय सरकारको बेरुजु साढ ५३ अर्ब पुग्यो
काठमाडौं – सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ । प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ । सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड […]



