समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडवडी सञ्चालन गर्न नसकिने
१६ बैशाख, काठमाडौँ -निकै महत्वका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र डिजाइनमा नै गम्भीर त्रुटि भेटिएको छ । विमानस्थलको धावन मार्गमा जहाज अवतरण पछि ट्रनिङ स्पेस नपुग्ने समस्या देखिएको हो । जसका कारण विमानस्थलमा तत्काल वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न नसकिने भएको छ । बिहिबार परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय […]
नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२ को आवेदन आह्वान
१२ बैशाख, काठमाडौँ -सन् २०२२ को लागि संचालन गरिने नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्। विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ […]
पल प्रकरण : ‘पीडित’ले अदालतमा बयान फेरिन्
३ वैशाख, काठमाडौँ -अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र […]
बिस्का जात्राको चौथो दिन आज भक्तपुरमा लिङ्गो उभ्याईंदै
३० चैत्र, भक्तपुर – आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको चौथो दिन आज बुधबार लिङ्गो उभ्याईंदैछ । आज मध्यान्ह तालाक्वस्थित कुमाले टोलमा करिब ४० हात लामो हात नभएको लिङ्गो र साँझ भेलुखेलस्थित योसिंखेलमा करिब ५५ हात लामो लिङ्गो उभ्याईने परम्परा छ । स्थानीय प्रजापति समुदायले विधिवत पुजा गरेर मध्यान्ह हात नभएको लिङगो उभ्याउने […]
न्युयोर्कको सब वे स्टेशनमा गोली प्रहार हुँदा १६ जना घाइते
३० चैत्र, काठमाडौं – अमेरिकाको न्युयोर्क सब वे स्टेशनमा भएको गोली प्रहार हुँदा १६ जना घाइते भएका छन् । न्युयोर्कको ब्रुकलिनमा रहेको सब वे स्टेशनमा एक अज्ञात बन्दुकधारीले सर्वसाधारण माथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली प्रहार लगत्तै फरार भएका उनको ब्यापक खोजी भईरहेको प्रहरीले बताएको छ । गोली प्रहार गर्नु अघि बन्दुकधारीले धुँवा […]
बढ्यो सुनचाँदीको मूल्य
२५ चैत्र, काठमाडौं – साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि […]
टाइफाइडविरुद्धको खोप अभियान सुरु, ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य
२५ चैत्र, काठमाडौं– टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि सुरु हुँदैछ। यस अभियानअन्तर्गत देशभरका १५ महिनादेखि १५ वर्ष उमेरसम्मका ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ। वैशाख १८ गतेसम्म चल्ने अभियानको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। यो अभियानपछि अब टाइफाइडविरुद्धको खोप नियमित खोप तालिकामा समावेश गर्ने स्वास्थ्यमन्त्रालयले जनाइसकेको छ। अभियानका क्रममा टाइफाइड खोप […]
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२५ चैत्र, काठमाडौँ – पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका से४प ४७३० नंको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश०२–००४प १११ नंको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडैको सेती […]
डिशहोमले ल्यायो ‘एक वर्षमा २४ महिना’ अफर
२५ चैत्र, काठमाडौँ – डिशहोमले ग्राहकका लागि ‘एक वर्षमा २४ महिना’ योजना ल्याएको छ। यो योजना अन्तर्गत डिशहोमका डिलरदाइबाट फन्ड ट्रान्सफर मार्फत एक वर्ष अर्थात् १२ महीनाको रिचार्ज गर्ने ग्राहकले २४ महीनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन्। यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एक जना ग्राहकले एक लाख रुपैयाँ जित्न सक्नेछन्। […]
आईपीएल : लखनउको दोस्रो जित
२२ चैत्र, काठमाडौँ – सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो । हैदरावादका राहुल त्रिपाठीले […]



