Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

आर्थिक

सुनको भाउ हाल सम्मकै उच्च, प्रतितोला ६५ हजार पुग्यो

काठमाडौं –  सुनको भाउ बढेको छ ।  बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय पुगेको छ। बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार एक हजारले बढेर ६४ हजारमा कारोबार भएको थियो।  […]

नेपाल घरेलु तथा साना उद्योग महासंघद्घारा बजेटको स्वागत, सफल कार्यान्वयनमा जोड

सावल सम्वाददाता बाग्मती नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएको छ । बजेटले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका लागि दिएको प्राथमिकता सकारात्मक रहेको भन्दै महासंघको आयात कम गर्न र आत्मनिर्भर हुनका लागि स्वदेशी वस्तुको उपयोगलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने […]

नेप्से २ अंकले बढ्दा कारोबार रकममा ज्योति विकास बैंकको अग्रता

बाग्मती  – नेप्से २ दशमलव ५३ अंकले बढेर १ हजार ३ सय ५ दशमलव ४९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर खरिदबिक्री भई ७५ करोड ६८ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन […]

प्रधानमन्त्री मातहत राजस्व विभाग आएपछि हिनामिना गर्नेहरु कार्वाहीमा परेका छन् : अर्थमन्त्री

सवाल सम्वाददाता बाग्मती- अर्थमन्त्री डा. युवराज खतिवडाले कर छली गर्ने जोकोहीलाई कार्वाहीको दायरामा ल्याउने बताउनु भएको छ । राजस्व  संकलनमा सफलता हासिल गरेको समेत बताउनु भएको छ । राजश्व विभाग प्रधानमन्त्रीको मातहतमा आए पछि राजश्व हिनामिना गर्नेहरु कार्वाहीको दायरामा आएको बताउँदै, उहाँले जसका कारणले भएपनि सरकारले राजशव संकलनमा सफलता हात पारेको  बताउनु भयो । राजशव […]

सुनको मूल्य घट्यो, हेर्नुहोस बुधबारको कति मा हुदै छ कारोबार

सावल सम्वाददाता  बाग्मती- साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य एक सय रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुन तोलाको ५९ हजार ५०० मा कारोबार भएको थियो । बुधबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घटेर तोलाको  ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ […]

नेकपा नेता मोदीद्वारा कुलमानमाथि भष्ट्राचारको आरोप, सावित भए झुण्डिएर मर्न तयार छु : कुलमान

सवाल सम्वाददाता बाग्मती- नेकपा सांसद अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमा भनाभन भएको छ । सांसद मोदीले कुलमानलाई लोडसेडिङको नाममा भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ । बैठकमा  निर्देशक घिसिङले काम गर्न नदिएको आरोप लगाए पछि सांसद मोदीले मनपरी नबोल्न चेतावनी दिनुभएको थियो । घिसिङले सोही कुराको जवाफ फर्काउँदै […]

सुन चाँदीको मूल्य स्थिर

सवाल सम्वाददाता बाग्मती-मंगलबार सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुन चाँदी […]

नेकपा महासचिव विष्णु पौडेलको दोस्रो विज्ञप्ती : श्रीमतिको जग्गा बेचेर बालुुवाटारमा ८ आना किनेँ

सवाल सम्वाददाता बाग्मती-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा खरिद गरेको विषयमा अर्को विज्ञप्ती जारी गर्र्नु भएको । शुक्रवारको विज्ञप्तीमा पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटमा रेहेको श्रीमतिको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेको पैसाले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको उल्लेख गर्नु भएको छ । छोराको नाममा २०६१ पुस २९ […]

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो । महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका […]

कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति

वासिङ्टन – २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ । जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति […]