Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

पद नै गुमेपनि ओलीको साथ छाडिन्न : ऊर्जामन्त्री रायमाझी

२७ फागुन काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफूहरुको सांसद पद गुमे पनि केपी शर्मा ओलीको साथ नछोड्ने बताउनुभएको छ । बिहीबार एमाले कास्कीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि पाइने बताउदै प्रधानमन्त्री ओलीको साथ कहिल्यै नछाड्ने बताउनुभएको हो । नेकपा […]

नयाँ साथी खोज्दै हिँड्दा पुराना छुटे : प्रचण्ड

२७ फागुन काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै यसलाई सुधार गर्ने बताउनु भएको छ । ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो’ नमुना स्वास्थ्यकर्मी संघ नेपालले गरेको कार्यक्रममा उहाँले भन्नु भयो , ‘अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु […]

नेपाल समुहको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै

२७ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम साथै एमालेको पुनर्संरचनाबारे छलफल गर्नका लागि बैठक बस्न लागेको बताइएको छ । बानेश्वरस्थित एक होटलमा जारी रहेको छलफलमा स्थायी कमिटीमा नेपालको पक्षमा ११ सदस्य रहेको नेपाल निकट एक नेताले […]

कांग्रेस र जसपासँग बैठक बस्दै माओवादी केन्द्र

२७ फागुन काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै छ । बिहीबार  दिउँसो कांग्रेस र जसपासँगका नेताहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल हुने एक नेताले जानकारी दिए । माओवादी केन्द्रले सत्तासाझेदारीलगायतका विषयमा ती दुई दलसँग छलफल जारी राखेको छ ।

सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

२७ फागुन काठमाडौँ – दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रदेश […]

छापामार शैलीमा प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने प्रचण्डको तयारी

२७ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारको अवस्था रहेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पर्ख र हेरको रणनीतिमा हुनुहुन्छ । माओवादी केन्द्रले अझैपनि ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन । प्रचण्डले ओली सरकारविरुद्ध परिपक्व समिकरण नबनेसम्म समर्थन फिर्तामा हतारो गर्न चाहेका छैनन् । समर्थन फिर्ता लिएपछि ३० दिनभित्र ओलीले विश्वासको […]

माओवादीबाट एमालेमा आएका नेताहरुलाई सम्मानजनक स्थान दिइन्छ : उपप्रधानमन्त्री पोखरेल

२७ फागुन काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएकाहरुलाई सम्मानजनक स्थान दिने बताउनु भएको छ । प्रेस संगठन पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री समेत रहेका पोखरेलले अब एमालेको नेतृत्वमा वामपन्थी शक्तिहरु समेटिने बताउन् भयो । माओवादीबाट आएका साथीहरुलाई सम्मानका साथ जिम्मेवारी दिइन्छ’, पोखरेलले भन्नु भयो । उहाँले […]

सुदूरपश्चिम प्रदेश कार्यालय तोडफोड गरेकोमा रावल आक्रोशित, कारबाही नगरे प्रतिकारमा उत्रिने चेतावनी

२६ फागुन काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गर्नु भएको छ । घट्नामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उहाँको भनाइ रहेको  छ । घट्नाको […]

ओली र माधव नेपाल पक्षको छुट्टाछ्ट्टै कार्यलय स्थापना

२६ फागुन काठमाडौँ – डोटीमा नेकपा एमालेको ओली र माधव नेपाल पक्षको छुट्टाछ्ट्टै कार्यलय स्थापना भएको छ । ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइन बोर्ड राखेको छ । एमालेकै दुई कार्यालय स्थापना भएपछि कार्यकर्ता अन्यौलमा परेका छन् । यसले एमाले पनि अब बिभाजन हुन्छ भन्ने कुराको संकेत गर्छ’ एमाले एक कार्यकर्ताले भने […]

प्रदेश सभामा एमाले र माओवादीका सांसद अलग–अलग बस्न पत्राचार

२६ फागुन काठमाडौँ –  निर्वाचन आयोगले देशका सातै प्रदेश सभालाई नेकपा खारेज भएको तथा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएको जानकारी गराएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार अबदेखि नेकपा नरहेको र यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम भएको विषयमा आयोगले बिहीबार सातै प्रदेश सभाका सचिवालयमा पत्राचार गरेको हो। आयोगको पत्रअनुसार […]