Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल सत्ता सहकार्यबारे कुनै छलफल भएको छैन : कर्ण

२५ फागुन काठमाडौँ – सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको छ । जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताउनु भयो । मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकमा एमालेसँग सत्ता सहकार्य गर्न कार्यदल बनाएको भन्ने विषय उठेपछि कर्णले सत्ता सहकार्यका लागि नभई चौधरीको रिहाइको विषयमा […]

बाबुराम–उपेन्द्रलाई महन्थको ‘सरप्राइज’ :ओलीसँग सत्ता साझेदारी गर्न सुटुक्क कार्यदल

२५ फागुन काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ । ठाकुरले २३ फागुन विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु भएको थियो । भेटप्रति जसपाका नेताहरुले आशंका गर्नु भएको छ । एक नेताका अनुसार ओली र ठाकुरबीच […]

गोपाल किराती र सन्ध्या तिवारीलाई निर्वाचन आयोगको भन्यो, १५ दिनभित्र नाम फेर्नु

२५ फागुन काठमाडौँ – निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) र सन्ध्या तिवारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को नाम फेर्न भनेको छ । मंगलबार विज्ञप्ती निकालेर आयोगले नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह र नेकपा एमालेको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न […]

आन्तरिक किचलो नेकपा एमाले भित्र अब हुँदैन् : लालबाबु पण्डित

२५ फागुन काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य, तथा पूर्वमन्त्री लालबाबु पण्डितले अब नेकपा एमाले भित्र आन्तरिक किचलो नहुने बताउनुभएको छ । उहाँले पाँच वर्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहने दाबी समेत गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले प्रतिनिधिसभाको कार्यकालभर यही सरकार रहने दाबी  गर्दै सो बताउनुभएको […]

माओवादी केन्द्रले प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने

२५ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार र संसद्लाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको हो । बैठकले नेकपा […]

एकताका लागि एमाले–माओवादीलाई १५ दिनभित्र निवेदन दिन आयोगको आग्रह

२५ फागुन काठमाडौँ – मंगलबार निर्वाचन आयोगले यी दुई पार्टी मिलेर बनेको नेकपाको दर्ता खारेज गर्दै फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र आयोगमा आउन भनेको हो। ऋषि कट्टेलको मुद्दामाथि फैसला गर्दै माओवादी र एमाले मिलेर बनेको नेकपा खारेज गरेको थियो । सोही खारेज पनि एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते अघिकै […]

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

२५ फागुन काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सत्ता समिकरण र पार्टी पुनर्गठनका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । आइतबार सर्वोच्च अदालतले नेकपा नामको विवादमा फैसला सुनाउँदै तत्कालीन नेकपा एमाले र […]

एमाले नेता पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दर्ता

२५ फागुन काठमाडौँ – काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पुर्याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ ।  अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिनुभएको हो । वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा […]

केन्द्रिय पार्टी कार्यालयमा राखियो एमाले पार्टीको बोर्ड

२५ फागुन काठमाडौ – सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँतिएको छ । सोही अनुसार काठमाडौंको धुम्बाराहीमा रहेको केन्द्रिय पार्टी कार्यालयमा नेकपा (एमाले) पार्टीको बोर्ड राखिएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२५ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक डाकेको छ । दिउँसो १ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक  बस्ने एक नेताले जानकारी दिनु भयो । नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ । बैठकमा पछिल्लो […]