Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

केपी ओली बेइमान र धुर्त रहेछन्, केपीको समूहमा राजा माहाराजाका धुपौराहरु छन् : प्रचण्ड

१६ माघ विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइमान र धुर्त रहेको बताउनुभएको छ । शुक्रवार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले ओलीलाई इतिहासले नै कलंकको रुपमा सम्झने बताउनुभयो । आफुले पार्टीलाई अनुशासित बनाउन खोजेको भएपनि केपी ओलीले प्रतिक्रियावादी एजेण्टको रुपमा देखा परेको बताउनु भयो । ओली […]

जनता भ्रष्टाचारको जातोमा पिसिनु पर्ने बाध्यात्मक अबस्था आउनु दुर्भाग्यपूर्ण हो : अध्यक्ष थापा

१६ माघ काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता भ्रष्टाचार, कुशासन र सर्वसत्तावादको जातोमा पिसिनु परेको बताउनु भयो । उहाँले नयाँ नेपालको परिकल्पना र विभिन्न आन्दोलनपछि पनि जनताले सुशासन र समृद्धिको महसुस गर्न नपाएको भन्दै जनताले सधै कठिनाई मात्र बेहोरिरहनु परेको बताउनुभएको हो । शुक्रबार जिल्ला अध्यक्षहरुसंगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता थापाले […]

नेकपाका दुवै पक्ष केही दिनमै नाँग्गिनेछन् : गगन थापा

१६ माघ काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्यूनिष्ट पार्टी केही दिनमा नै नाँग्गिने बताउनुभएको छ । नेता थापाले नेकपामा उल्झिएको  विवादमा कसैले नबोलेपनि एकले अर्काको भण्डाफोर गरिरहेको बताउनुभयो । काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले संविधानमाथि गरिएको प्रहारमा सर्वोच्च अदालतले न्याय गरेको देखिनुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो,  प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ […]

प्रधानमन्त्री ओलीले गाली मात्रै सिक्नुभएको रहेछ, तमासा देखाउनुभयो : नेता नेपाल

१६ माघ काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गालीमात्र सिकेको बताउनुभएको छ । विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टीमा तमासा गरेको दाबी समेत गर्नुभयो । सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘केपी ओली ओरालो लागिसके। ओलीका मानिसको होस हवास भएका छन्। पहिलो धक्का निर्वाचन […]

सुस्थिर राजनीतिमा व्यवधान हाल्दै विकास र समृद्धिविरुद्ध चुनौती खडा गरिएको छ : प्रधानमन्त्री ओली

१६ माघ काठमाडौँ – प्रधामन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्वविरुद्ध व्यवधान खडा गरिएको भन्दै सबै मिलेर त्यसको सामना गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवस २०७७ का अवसरमा एक श्रद्धाञ्जली सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य छ । सुस्थिर राजनीतिमा ब्यवधान पैदा गर्दै मुलुकको विकास […]

पुल उद्घाटन गर्न आज दाङ जाँदै प्रधानमन्त्री ओली

१२ माघ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौं उपत्याका बाहिर जाँदैछन् । प्रधानमन्त्री ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका हुन् । प्रधानमन्त्रीले आज दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्दैछन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल […]

जसपा र राष्ट्रिय लोकतान्त्रिक पार्टीबिच एकता घोषणा

११ माघ काठमाडौँ – जनता समाजवादी पार्टी र राष्ट्रिय लोकतान्त्रि पार्टीबीच एकीकरण भएको छ । दुई पार्टीबिच आइतबार एकता भएको हो । शनिबार रातिसम्म भएको छलफलले एकता वार्तालाई निष्कर्षमा पुर्‍याउँदै दुई दलले एकीकरण भएको नेता रोज मोक्तानले जानकारी दिनुभयो । पूर्व मन्त्री शिवलाल थापामगरको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक पार्टी र जसपाबिच आज ललितपुरको बालकुमारीस्थित तुलसीलाल […]

विचाराधिन मुद्धालाई प्रभावित पार्न खोजेको भन्दै ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन

११ माघ काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लागेको हो । उनीविरुद्ध कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बाजे वकिलले तमासा देखाएको भनी वरिष्ठ […]

दुईटा किड्नी फेरे पनि प्रधानमन्त्री हुने विश्व रेकर्ड मेरै होला : ओली

११ माघ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपांगता भएको व्यक्तिका रुपमा चित्रित गरेका छन्। अपांगता भएका नागरिकहरूसँग राष्ट्रियसभा गृहमा आइतवार भएको अन्तरक्रियामा बोल्दै ओलीले यस्तो बताएका हुन्। ‘म पनि अपांगता भएकै मान्छे हो, मेरो पनि किड्नी फेल भएर अर्को किड्नी हालेको छु। नयाँ किड्नीको ह्विल चेयर चढेर हिँडिरहेको थिएँ, त्यसले पनि लामो समय […]

केपी ओली इतिहासकै खलनायक बने : पम्फा भुषाल

९ माघ काठमाडौं – नेकपा प्रचण्ड-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । देशभरका विभिन्न जिल्लाबाट भित्रिएका नेकपा नेता कार्यकर्ताले कारण आज काठमाडौंका सडक भरिभराउ भएका छन्। शक्ति प्रदर्शनपछि भएको सभामा बोल्दै नेकपा नेतृ पम्फा भु्षालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक वैदेशिक शक्तिको आडमा प्रतिगामी को बलमा पार्टी विभाजन गरी संविधान र सहिदका रगतमाथि […]