राजनीति
नेपाली कांग्रेस जिल्ला अधिवेशन : ओखलढुंगामा खनाल समूह हाबी हुँदै
२८ कार्तिक, काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला १४औँ महाधिबेशनको संघारमा छ।केही जिल्लामा कृयाशील सदस्यता विवाददेखि वडा नगर अधिवेशनसम्म भएको छैन । तथापि महाधिवेशनको सरगर्मी अत्यन्तै बढेको देखिन्छ। शेरबहादुर देउवा, बिमलेन्द्र निधी, कल्याण गुरुङ लगायतका केन्द्रीय नेताहरुबीच पार्टी केन्द्रीय सभापतिको लागि कडा प्रतिस्पर्धा हुँदै गर्दा पार्टी युवा नेताहरु प्रदिप पौडेल, विश्वप्रकाश शर्मा र गगन […]
नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गियो
२५ कार्तिक, काठमाडौँ – नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवादको टुङ्गो लगाएको छ । पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै सबै जिल्लाको विवाद टुङ्गिएको हो । विवाद टुङ्गो लागेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको छ । कांग्रेसको नयाँ कार्यतालिकाअनुसार पर्सिदेखि रोकिएका अधिवेशन प्रक्रिया सुरु गरेर […]
१२औं राष्ट्रिय जनगणना स् राष्ट्रपतिको विवरण संकलन गरेर शुभारम्भ
२५ कार्तिक, काठमाडौं – आज देखि नेपालको १२औं राष्ट्रिय जनगणना शुरु हुँदैछ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु हुन लागेको हो । आजबाट शुरु हुने जनगणना आगामी मंसिर ९ गतेसम्म रहने केन्द्रिय तथ्याङ् विभागले जनाएको छ । विभागका अनुसार आज सबैभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर जनगणनाको […]
प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन
१७ कात्तिक, काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले पहिलो चरणको प्रदर्शन रोकेको छ। तिहारपछि थप सशक्त आन्दोलन गर्ने योजनासहित हाललाई प्रदर्शनको कार्यक्रम बन्द गरिएको हो। नेपाल बार एसोसिएसनले प्रधानान्यायाधीशको राजीनामा माग गर्दै तीन दिन लगातार आन्दोलन गरेको थियो। बारले आज तीन दिने आन्दोलन बन्द गरेको हो। बारले आउँदो […]
एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने
१७ कात्तिक, काठमाडौं – नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ । एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् । ‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ भट्टराईले भने ‘राजनीतिक […]
त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो : गगन थापा
१७ कात्तिक, काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न तीन तहकै निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पराजित गर्ने दावी गरेका छन् । उनले पाँच वर्षका लागि शासन सञ्चालन गर्न जनमत पाएको एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए । कांग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका(४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा नेता थापाले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म […]
एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप
१२ कार्तिक, काठमाडौँ – नेकपा ९एमाले० को दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको कोटा थप भएको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने प्रस्ताव गरेकामा आजको केन्द्रीय कमिटीको बैठकले सङ्ख्या बढाएर एक हजार ९९९ कायम गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति […]
ओली र रावलबीच भनाभन, ओलीले भने- १० बुँदेको औचित्य सकियाे
१२ कात्तिक, काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ । बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए । अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए । ‘तपाईंले […]
ससंदको चालू अधिवेशन अन्त्य
१२ कार्तिक, काठमाडौं – ससंदको चालू अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरि संसद्को चालू अधिवेशनको अन्त्य गर्नुभएको हो । मन्त्रिपरिषदको बिहीबार (कार्तिक ११) को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य […]
प्रधानमन्त्री देउवा आज बेलायत जाँदै
१२ कार्तिक काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन ९कोप–२६० मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट […]



