राजनीति
निर्वाचन आयोग सरकारको कठपुतली बनेको नारायणकाजी श्रेष्ठको आरोप
१ असार, काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन् । नेता श्रेष्ठले आयोगले कानुन र लोकतन्त्रको धज्जी उडाउँदै सरकारको कठपुतली बनेको आरोप लगाएका हुन् । ‘सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गदैै नेता श्रेष्ठले लेखेका छन्, ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ।संवैधानिक […]
निर्वाचन आयोग सरकारको कठपुतली भयो : श्रेष्ठ
१ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाउनुभएको छ । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उहाँले जनता समाजवादी पार्टी (जसपा) को विवादमा आयोगले गरेको निर्णयबाट आयोग सरकारको कठपुतली भएको पुष्टि हुने टिप्पणी गर्नुभएको छ । ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ […]
पुनर्बहालीमा परेका कर्णालीका चार सांसद पुन : एमालेमा फर्किए
१ असार, काठमाडौँ – सर्वोच्चले कर्णालीका चार सांसदको सांसद पद पुनर्बहाली गरेसँगै कर्णालीमा पुन राजनीतिले नयाँ मोड लिनसक्ने संकेत देखिएको छ। सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्बहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही पुन अल्पमतमा पर्ने संकेत देखिएको हो। कर्णाली प्रदेशसभामा एमाले अहिले प्रतिपक्षको भुमिकामा छ। र, एमालेले पुनर्बहाली भएका चारै जनालाई पार्टीको निर्णय मान्न […]
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा
३१ जेठ, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको छ। महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा सोमबार साँझ नेपाल निवास जानुभएको हो । ‘उहाँहरूबीच अहिले कुराकानी भइरहेको छ’ स्रोतले भन्यो। यसअघि विपक्षी गठबन्धनको छलफलमा नेता नेपाल देउवा निवास बुढानिलकण्ठ जानुहुन्थ्यो । तर आज देउवा नै […]
प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारवाहीको माग
३१ जेठ, काठमाडौँ – नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र दिँदै ती सङ्गठनले प्रधानमन्त्री ओलीको ज्यानमाथि धावा बोल्ने गरी वैद्यले दिएको अभिव्यक्ति मुलुकको फौजदारी कानूनविपरीत […]
प्रदेश सांसद थापाको पद खारेज गर्न सर्वोच्चको आदेश
३१ जेठ, काठमाडौँ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेज भएको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।
कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियशील सदस्यहरुको नामावली सार्वजनिक
३१ जेठ, काठमाडौं– नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। आज एक विज्ञप्ती जारी गर्दै कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली कांग्रेसको आधिकारिक साइटमा राखिएको जनाएको […]
जसपामा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने
३१ जेठ, काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ । आयोगको सो निर्णयसँगै जसपाले एकअर्कालाई गरेको कारबाहीसमेत खारेज भएको छ । आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता तथा आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालसहित बसेको बैठकले सो निर्णय गरेको हो […]
कोही मुख्यमन्त्री मन नपर्न सक्छ, तर यो प्रणाली जोगाउनुपर्छ : मुख्यमन्त्री भट्ट
३० जेठ, काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल भए अहिलेको व्यवस्था नै असफल हुने बताएका छन् । आइतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री भट्टले अहिले प्रदेश संरचनामाथि प्रश्न उठाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे । प्रदेश संरचना फेल भए संघीय शासन प्रणाली नै असफल हुने उनले […]
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने
३० जेठ, काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभएको हो । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव […]



