Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

अमेरिकामा जनवरीसम्म कोरोनाबाट अहिलेभन्दा २ गुणा बढी मानिस मर्न सक्ने अनुमान

काठमाडौँ – अमेरिकाको वासिङटन विश्वविद्यालयको युएस इन्स्टिच्युट अफ हेल्थले आउने जनवरीसम्म अमेरिकामा ४ लाख भन्दा बढी मानिसको कोरोनाका कारण ज्यान जानसक्ने अनुमान गरेको छ। यो संख्या अमेरिकामा अहिलेको मृत्यु हुने संख्याभन्दा दोब्बर छ। यस अनुमानमा यो भनिएको छ कि डिसेम्बर महिनामा प्रत्येक दिन तीन हजार भन्दा बढी मृत्यु हुने गर्दछ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकीहरूले मास्क […]

भारतले लगायो पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

एजेन्सी, १७ भदौ । भारत सरकारले चीनमा बनेको पब्जी गेमसहित एक सय १८ मोबाइल एप्समा प्रतिबन्ध लगाएको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ति एप्सलाई प्रतिबन्ध लगाएको जनाएको छ । उक्त एप्स भारतको सार्वभौमिकता र अखण्डता, देशको रक्षा र सार्वजनिक सुव्यवस्थाबिरूद्धको गतिविधिमा संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा […]

भारतमा कोरोनाले थप ६८ हजारमा संक्रमण

काठमाडौं – भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ६८ हजार ७७० जना पुगेका छन् […]

स्पेनिश फ्लूभन्दा कोरोना नियन्त्रण गर्न सहज : डब्लुएचओ

६, भाद्र काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र विश्वले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेको छ। कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ। डब्लुएचओका निर्देशकले भनेका छन्, ‘१९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो नियन्त्रण गर्न सकिन्छ।’ ग्लोबलाइजेसन तथा विश्वभर बढेको मानिसको आवतजावतका कारण कोरोना […]

भारतमा एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

६ भाद्र काठमाडौं – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना […]

ग्लोबल पीस फाउन्डेशनले उत्तर र दक्षिण कोरिया बीचको शान्तिपूर्ण पुनःएकीकरणको लागि सम्मेलन गर्दै

३‍०, श्रावन  काठमाडौँ  – ग्लोबल पीस फाउन्डेशनका संस्थापक डा. ह्युन जिन प्रेस्टन मुनले उत्तर कोरियाले दुई कोरियाका राज्य नेताहरूको बैठक स्थल एकीकरण परिसरलाई विस्फोट गरेर दक्षिण कोरिया प्रति प्रकट गरेको प्रतिक्रियाको कारण हामी चिन्तित भएका बताउनुभएको छ । दक्षिण कोरियाका सुरक्षा सचिवले एक टेलिभिजन कार्यक्रम मार्फत उत्तर कोरियाको धम्कीलाई अब कतै नसहने बताएको विषयले संसार […]

भ्रष्टाचारको आरोप लागेपछि छोरालाई पत्र लेखेर देश छोडेका स्पेनका पूर्व राजा अबुदाबीमा भएको खुलासा

२५, श्रावन  एजेन्सी – स्पेनका पूर्व राजा जुआन कार्लोस अबुदाबीमा देखिएको खुुलासा भएको छ । केही दिनअघि उनी कथित भ्रष्टाचारको अनुसन्धानको क्रममा स्पेन छोेडेर कतै गएका थिए । स्पेनिश मिडिया ग्रुप एनआईयूएसले एक तस्बिर जारी गर्दै पूर्व राजा अबुदाबी पुगेको जानकारी दिएको छ । एकातिर कथित भ्रष्टाचारको अनुसन्धान भइरहेको छ भने अर्कोतर्फ पूर्व राजाले कुनै […]

अमेरिका पुनः डब्लूएचओमा आबद्ध हुने आशा

२५, श्रावन काठमाडौँ – विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० बाट अलग हुने निर्णय गरेको अमेरिकाले यसमा पुनर्विचार गर्ने आशा गरिएको छ। डब्लूएचओका महानिर्देशक डा। टेड्रोस एडहानम ग्रेब्रियसस यो संकटका बेला विश्वका मुलुकले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिँदै अमेरिका डब्लूएचओमा पुनः आबद्ध हुनेमा आफू आशावादी रहेको बताएका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीनसँग मिलेको आरोप […]

हाम्रो भाग्य बलियो रहेछ : बेरुतमा कार्यरत नेपाली

श्रावण २१, काठमाडौँ-घरको काम सकेर कोठातर्फ जानुअघि पोखराकी सरु गुरुङले रेस्टुरेन्टमा तीन जनाका लागि खाजा अर्डर गरिन् । गुरुङको साथमा धनगढीकी सोमती तामाङ र संगिता गुरुङ पनि थिए । खाजा अर्डर गरेर रेस्टुरेन्ट बाहिर मात्रै निस्किएकी थिइन्, एक्कासि ड्याम्म ठूलो आवाज आयो । थरर जमिन हल्लियो । भवनको झ्यालबाट सिसाहरु फुटेर बाहिर निस्कियो । सरुको […]

भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५४ हजार बढी संक्रमित

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि […]