Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

(एमसीसी) उपाध्यक्षको एमाले अध्यक्ष ओलीसँग भेट

२४ भदौ,काठमाडौैँ-बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले आजै दिउँसोदेखि राजनीतिक भेटघाट थाल्ने भएको छ। उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुने बताइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ। ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा […]

(एमसीसी) उपाध्यक्षको विरोधमा उत्रिएका प्रहरीको नियन्त्रणमा

 २४ भदौ,काठमाडौैं-एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिँदै तस्बिर हरु

(एमसिसी)का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौँमा

 २४ भदौ,काठमाडौैं-अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ। उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन्। नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने […]

एमसिसी उपाध्यक्षको भ्रमणलाई लक्षित सुरक्षा व्यवस्था कडा

भदौ २४,काठमाडौँ-राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो। उनी कतारबाट आज काठमाडौं आउँदैछिन् । नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो। महानगरीय प्रहरी […]

तीजमा पशुपतिनाथ मन्दिर खुलेन बाहिरैबाट दर्शन

भदौ २४,काठमाडौँ-आज तीजका अवसरमा पनि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएको छैन। हिन्दु नारी महिलाहरूले आज तीज पर्व मनाउँदैछन्। तीजमा वर्त बस्ने चलन पनि छ। कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै भक्तजनलाई पशुपतिनाथ मन्दिर परिसरमा जान दिइएको छैन। भक्तजनहरू भने बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि पुगेका थिए। मन्दिर परिसरमा जान नपाएपछि भक्तजनहरू बाहिरैबाट दर्शन गरेर फर्केका […]

(एमसीसी) सम्झौता जनतालाई झुक्याएर संसदबाट अनुमोदन गराउने षड्यन्त्र : भीम रावल

भदौ २४,काठमाडौँ-नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले सरकारले एमसीसीलाई पठाएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढेको बताएका छन्। दुवै पत्रमा नेपाली जनतालाई झुक्याएर एमसीसी संसदबाट पास गराउने षड्यन्त्र मात्रै भएको उनले बताएका छन्। नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन […]

स्वास्थ्य मापदण्ड पालना गर्दै तीज मनाउन प्रधानमन्त्रीको आग्रह

भदौ २४,काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन। भाद्र […]

संखुवासभा हत्या प्रकरण: मृतकको इटहरीमा गरियो सामूहिक दाहसंस्कार (फोटो फिचर)

 भदौ २४,संखुवासभा-संखुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ। तस्बिरहरु:

तिजमा भड्किलो र खर्चिलोपनलाई हटाउँदै जान आवश्यक : राष्ट्रपति

भदौ २४,काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजमा भड्किलो  र खर्चिलोपन हटाउँदै जानुपर्ने बताएकी छन्। हरितालिका तिज २०७८ का अवसरमा  शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तिजको मौलिकता कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएकी हुन्। तिजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध […]

नगरप्रहरीलाई नेपालभाषाको प्रशिक्षण (ललितपुर महानगरपालिका)

भदौ २२,ललितपुर-ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगरप्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा उक्त भाषाले सहजता तुल्याउने ठहर गरी दुई साताको प्रशिक्षण दिन थालिएको  हो । नगरप्रहरीप्रमुख सीताराम हाछेथूले महानगरको नेवारी बस्तीमा नेपालभाषा प्रयोग गरेर काम गर्दा अपनत्वको व्यवहार पाएसँगै उक्त भाषा जान्न अति नै […]