समाचार
बुधबार देखि भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम
१५ असार, काठमाडौँ – भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गएरातीदेखि देशका विभिन्न ठाउँमा पानी परेसँगै भोलि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । भारी वर्षाको सम्भावना रहेकाले नदीमा बाढी र पहाडमा पहिरोको जोखिम बढेको छ । गएरातीदेखिको वर्षाले गर्दा केही […]
बुधबार देखि भारी वर्षाको सम्भावना बाढी र पहिरोको जोखिम
१५ असार, काठमाडौँ – भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गएरातीदेखि देशका विभिन्न ठाउँमा पानी परेसँगै भोलि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । भारी वर्षाको सम्भावना रहेकाले नदीमा बाढी र पहाडमा पहिरोको जोखिम बढेको छ । गएरातीदेखिको वर्षाले गर्दा केही […]
थापालाई एआइजीमा बढुवा गर्न सिफारिस
१५ असार, काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डीआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयमा बसेको वढुवा समितिको बैठकले डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा कार्यरत छन्। उनी सँगै भावी आइजीपीका लागि थापा र विश्वराज पोखरेलबीच प्रतिस्पर्था हुने […]
आज असार १५, दही-चिउरा खाने दिन : राष्ट्रिय धान दिवस पनि मनाइँदै
१५ असार, काठमाडौँ – आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । यसदिन नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष मङ्गलबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । विगतमा कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत गठित […]
आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने :अरु के-के गर्न पाइन्छ, के पाइँदैन ?
१५ असार काठमाडौँ – काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो । काठमाडौंका […]
सरुवारोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला
१४ असार, काठमाडौं– सरुवारोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । यसअघिका निर्देशक डा. सागर राज भण्डारीले भोलिदेखि अवकाश पाउँदैछन् । राजभण्डारीले अवकाश पाउने भएपछि मन्त्रीस्तरिय निर्णयबाट डा. बास्तोला निर्देशकका रुपमा नियुक्त भएका हुन्। यसअघि डा. बास्तोला सोही अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए । डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र […]
१३ वर्षिया बालीकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
१४ असार, काठमाडौं– तेह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका–४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचना पाउनासाथ महानगरीय प्रहरी वृत्त […]
कोभिड–१९ विरुद्धको खोपको पुरा मात्रा लगाएर विदेशबाट आउने यात्रुहरु सोझै घर जान पाउने
१४ असार, काठमाडौं– कोरोना खोपको मात्रा पूरा गरेर आउने हवाई यात्रु अब सोझै घर जान पाउने भएका छन् । सरकारले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यो व्यवस्था गरिएको हो । उक्त आदेशमा कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी प्रमाण लउने यात्रु र कोभिड–१९ को नेगेटिभ रिपोर्ट नेगेटिभ भएमा त्यस्ता […]
एटीएम मेसिन तोडफोड गर्दैगर्दा पक्राऊ
१४ असार, काठमाडौं– एटीएम मेसिन तोडफोड गर्दै गर्दा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सुनसरी दुहबि नगरपालिका–९ घर भएका २४ वर्षीय मोईम्तियाजलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले आईतबार राति पक्राउ गरेको हो । प्रहरीले बैंकको एटिएम तोडफोड भईरहेको भन्ने […]
उपत्यकाको निषेधाज्ञा अझै खुकुलोः सार्वजनिक यातायात खुले
असार १४, काठमाडौं– उपत्यकामा जाी निषेधाज्ञा अझ खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ । उपत्यकामा कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न लगाइएको निषेधाज्ञा अझ खुकुलो बनाइएको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै पहिलेका नियमहरुमा परिमार्जन गरी निषेधाज्ञा लम्ब्याएको हो । बैठकले सार्वजनिक यातायात भोलीदेखि जोरविजोरमा चलाउ दिने निर्णय गरेको […]



