Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

ओलीकै सहमतिमा प्रधानमन्त्री परिवर्तन गर्ने भारतको तयारी रहेको भारतका पूर्वविदेश सचिव श्याम शरणको खुलासा

१५ पुष काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोाणा गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा तिब्र विवाद भइरहेको बेला सरकारको नेतृत्व परिवर्तनको खेल भइरहेको खुलासा भारतबाट भएको छ । a प्रधानमन्त्रीले आफूले चालेको कदमको विषयमा छिमेकी मूलक भारतको समेत सहमति भएको आफू निकटलाई खुलासा गरिरहेको बेला नेपालका लागि पूर्वराजदूत एवं भारतका […]

आज तमु ल्होसार, गुरुङ समुदायको नयाँ वर्षको रुपमा धुमधामसँग मनाइँदै

१५ पुष काठमाडौँ – गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रुपमा धुमधामसँग तमु ल्होसार मनाउँदैछन् । आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ ।   गुरुङ समुदायले चरा वर्गलाई बिदाइ गरि कुकुर वर्गलाई स्वागत गरेर तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग […]

९ महिनापछि सवारी लाइसेन्स खुल्ला, यातायातको ‘सर्भर’ डाउन !

१४ पुष काठमाडौं – विगत नौ महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षा प्रक्रिया खुलेसँगै यातायात व्यवस्था विभागको सर्वर नै डाउन भएको छ । आज (मंगलवार) परीक्षाका लागि अनलाइनबाट फारम भर्न शुरु गरिएसँगै हजारौँ मान्छेले एकैचोटी आवेदन दिन थालेपछि यातायातको सर्भर डाउन भएको हो । गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम […]

वाग्मती प्रदेश : रिक्त पद मुख्यमन्त्रीले सम्हाले

१२ पुष हेटौँडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्रालयको कामकारबाही आजदेखि आफैँ सम्हाल्नुभएको छ । वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले यही पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त आन्तरिक मामिला तथा कानून , सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कामकारबाही सम्हाल्ने हुनुभएको हो । मुख्यमन्त्री पौडेलले रिक्त […]

इङ्ल्यान्डका पूर्व क्रिकेट खेलाडी तथा ब्याटसम्यान जोन इडरिचको निधन

११ पुष एजेन्सी– इङ्ल्यान्डका पूर्व क्रिकेट खेलाडी तथा ब्याटसम्यान जोन इडरिचको निधन भएको छ ।उनको निधन ८३ बर्षको उमेरमा भएको छ । उनी बायाँ हाते ब्याटसम्यान थिए । उनले आफ्नो करियरको ७७ टेस्ट खेलमा इङ्ल्यान्डका लागि पाँच हजार भन्दा अधिक रन बनाएका थिए । उनले सन् १९६३ देखि १९७६ सम्म इङ्ल्यान्डका लागि खेलेका थिए । […]

झापाको गौरादहमा बस्तु चराउन गएकी बालिकाले बगानमा भेटिन् बम

११ पुष झापा – झापाको गौरादह नगरपालिकामा बम फेला परेको छ। आज दिउँसो ३ बजेतिर गौरादह नगरपालिका ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा बम फेला परेको हो। गाईबस्तु चराउन गएकी १५ वर्षीय बालिकाले डल्लो जस्तो बस्तु देखेपछि नजिकै रहेको अर्की महिलालााई खवर गरेकी थिइन्। त्यसपछि उनीहरुले प्लाष्टिकमा बोको पारेको बस्तु निकालेर हेर्दा बम भएको देखेपछि […]

जनकपुरधाममा मसाल जुलुस निकाल्दा प्रहरीसँग झडप

११ पुष जनकपुरधाम – जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा दुई पटक झडप भएको छ । जसपाले शनिबार संसद विघटनको विरोधमा रेल्वे स्टेशनबाट मसाल जुलुस निकालेको थियो । तर, प्रहरीले उक्त मसाल जुलुसलाई रोक्न खोजेपछि केहीबेर झडप भएको हो । साथै, प्रहरी पछि हटेपछि उक्त जुलुस भानुचोक, शिवचोक हुँदै जनक […]

विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघ्‍यो

११ पुष काठमाडौँ – कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघेको छ । यो खबर तयार पार्दासम्म ४ लाख ६६ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड १ लाख नाघेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ५ करोड ६४ लाख निको भएका छन् भने १७ लाख […]

माइतीघरमा नेकपाका सांसदको प्रदर्शन : हामी यहाँ छौं !

१० पुष काठमाडौं – संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् । नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर […]

होसियार ! यसरी फस्नुहोला हनी ट्र्यापमा

ललितपुर, १० पुष । नेपाली सेनाबाट अवकाशप्राप्त भोलाकुमार जर्घा मगर बुधबार दिउँसो केही कागजपत्र बोकेर महानगरीय प्रहरी परिसर ललितपुर पुगे। ‘हनी ट्र्याप’मा पारी जर्घालाई कुटपिट तथा लुट्ने समूहका एक आरोपित लालबहादुर श्रेष्ठ सँगै थिए। अपराध महाशाखा काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरी ललितपुर पठाएको थियो। सिन्धुली कमलामाई नगरपालिका घर भएका जर्घाले साउनमा आफूलाई एक युवतीले नाटकीय […]