समाचार
जग्गा कित्ताकाट तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
२९ भाद्र काठमाडौँ—सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो । अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको […]
समयमा मल आयात नगर्ने दुई कम्पनीमाथि कारबाही अघि नबढाउन उच्च अदालतका आदेश
२९ भाद्र काठमाडौँ—उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया बुधबारसम्म अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालीमाथिको कारबाही यथास्थितिमा राख्न आदेश दिएको हो । ‘आज आदेश भइहाल्यो, भोलि एकदिन हो, पर्सी दुवै […]
नेकपामा विवाद नगर्ने वाचा
३० भाद्र काठमाडौं – नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय ९कट अफ डेट० निर्धारण गर्ने बताएका छन्। पुनः पुरानै अन्तरविरोधपूर्ण विवाद नगर्ने सुनिश्चित गर्ने प्रतिबद्धता ओली र दाहालले जनाएका छन्। ‘पार्टीभित्र देखा परेको विवाद वा […]
वामदेवलाई माथिल्लो सदनको लागि सिफारिस, कुलमानको विषयमा निर्णय भएन
काठमाडौँ – आज बसेको मन्त्रिपरिषद् बैठकले वामदेव गौतम माथिल्लो सदनको सदस्यमा मनोनयनका लागि रास्ट्रपति समक्ष सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन । बैठकमा कुलमान सम्बन्धि प्रस्ताव नै […]
रक्सी जति पियो उति पिऊँपिऊँ किन हुन्छ
३१ भाद्र काठमाडौँ – धेरै रक्सी पिउँदा वा उत्सव मनाउँदा पिइने धेरै रक्सीले तपाईँको वंशाणु (जीन) मा परिवर्तन ल्याइदिन्छ। र त्यसले मतिष्कले काम गर्ने तकिामा समेत परिरवर्तन गरिदिनसक्छ । त्यसले तपाईँलाई झन् रक्सी पिऊँपिऊँ गराइदिन्छ। अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानमा गएिको एक अध्ययनमा भेरै नै रक्सी खाने र उत्सवहरुमा रक्सी खाने मान्छेका वंशाण्ु (जीन) हेरिएको थियो […]
पीसीआर शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन
२९ भाद्र काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड– […]
काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण
२९ भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ४ सय ४० संक्रमित थपिएका छन् भने ललितपुरमा २९ संक्रमित थपिएका छन् । […]
पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० संक्रमित थपिए
२९ भाद्र काठमाडौं – मुलुकमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो
काठमाडौँ – लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले आइतबार एक विज्ञप्ति जारी गर्दै टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाएको छ […]
क्याप्टेन विजय लामालाई कोराना संक्रमण पुष्टि
२९ भाद्र काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले […]



