स्वास्थ्य
आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी
२६ भाद्र काठमाडौँ – भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उहाँ दन्तरोग विशेषज्ञ हुनुहुन्छ । बिरामीको नियमित उपचारमा खटिने क्रममा उहाँलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । “कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उहाँले भन्नुभयो,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी […]
नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो
२६ भाद्र काठमाडौं पछिल्लो २४ घण्टामा देशभर पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंका ७० वर्षीय पुरुष, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरि […]
देशभर एकैदिन थपिए १ हजार ४ सय ५४ संक्रमित थपिए
२६ भाद्र काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५१ हजार ५ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ […]
प्लाज्माथेरापीको लागि रक्त सङ्कलन सुरु
२६ भाद्र काठमाडौँ – नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९का सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरुआत गरेको छ । बुधबार सोसाइटीको केन्द्रीय कार्यालयमा अवस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा ३९ वर्षीय खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि रक्तदान गर्नुभएको थियो । कोरोनामाथि विजय हासिल गर्नुभएका तनहँु घर भई हाल काठमाडौं बस्दै आउनुभएका उहाँले पहिलो पटक […]
कोरोनाका कारण विश्वभरी दुई करोड ७७ लाख सङ्क्रमित
२४ भाद्र काठमाडौँ – विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । कुल सङ्क्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको […]
नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो
२४ भाद्र काठमाडौं मुलुकमा थप १ हजार ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १ जना, ओलखढुंगामा […]
विश्वभर कोरोनाका कारण हालसम्म ९ लाखको मृत्यु, ७० लाख आइसोलेशनमा
२४ भाद्र काठमाडौँ- विश्वभर हालसम्म कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ९ लाख १ हजार ८ सय ६६ पुगेको छ । हाल सम्म सबै भन्दा धेरै अमेरिकामा १ लाख ९४ हाजार ३२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै मृत्यु हुने देश ब्रजिलमा १ लाख २७ हाजार ५ सय १७ जना रहेका छन् । त्यस्तै […]
जनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा स्वास्थ्य उपकरण
२३ भाद्र काठमाडौँ – भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा थन्किएका छन् । भौतिक पूर्वाधार तथा उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालका आइसियु कक्षमा प्रयोग हुने ती महँगो उपकरण (भेन्टिलेटर) प्रयोगविहीन अवस्थामा थन्किएका हुन् । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य सेवा […]
भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार कोरोना संक्रमित
२३ भदौ काठमाडौं-कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । मंगलबार यो समाचार तयार पार्दा सम्म भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम गरेको भारतमा मंगलबार भने संक्रमित संख्या केही घटेको हो । यो समाचार […]
कोविड१९ को दोस्रो सबै भन्दा बढी प्रभावित देश बन्यो भारत
२२ भाद्र काठमाडौँप-छिल्लो २४ घण्टामा थपिएको ६ हाजर ८३ नयाँ संक्रमित सहित भारत कोरोना भाइरस संक्रमणको संख्याका हिसाबा दोस्रो स्थानमा पुगेको छ । भारतमा आइतबार एकैदिन हालसम्मकै सबैभन्दा धेरै ९१ हजार ७ सय २३ संक्रमित फेला परेको वर्ल्डोमिटर्सले जनाएको थियो । शनिबार पनि त्यहाँ एकैदनि ९० हजार ६ सय संक्रमित फेला परेका थिए । लगातार […]



