Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

रोल्पा अस्पतालको अलग कक्ष (आइसोलेसन)मा मृत्यु भएका युवकमा कोरोनाको संका

रोल्पा-रोल्पा अस्पतालको अलग कक्ष (आइसोलेसन)मा मृत्यु भएका कोरोनाको आशंका गरिएका युवक आइतबार मात्रै काठमाडौंबाट फर्किएको रोल्पा नगरपालिकाले जनाएको छ । रोल्पा नगरपालिकाले दिएको जानकारीअनुसार २२ वर्षीय ती युवक आइतबार राति मात्र काठमाडौंबाट गाउँ आएका थए । ती युवक रोल्पा नगरपालिकाकै वडा नम्बर १ का हुन् । उनी लामो समयपछि काठमाडौंबाट आइतबार गाउँ फर्किएका थिए, अचानक […]

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, यो सहित संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाडौँ/बाँके- बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित एक जना महिला र ४६ जाना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि सोमबार बिहान रौतहटमा ८ जना र बारामा १ जनामा संक्रमण […]

कोरोनाभाइरस खोप (भ्याक्सीन) कहिले सम्म उपलब्ध होला? यस्ता छन वैज्ञानिकका अहिले सम्मका उपलब्धी

एजेन्सी-कोरोनाभाइरस (कोभिड १९) संसारभर फैलिरहेको छ, तर शरीरलाई यो रोगबाट जोगाउने कुनै किसिमका खोपहरू भने छैनन् । चिकित्सा अनुसन्धानकर्ताहरूले यसलाई खोप बनाउन दिन रात कडा मेहनत गरिरहेका छन् । यद्दपी अहिले सम्म सफल भने हुन सकेका छैनन् । कोरोनाभायरस खोप किन महत्त्वपूर्ण छ? यो भाइरस सजिलै एक व्यक्तिबाट अर्कोमा सर्ने भएकोले यो भाइरस सजिलै फैलिन्छ […]

टिचिङ हस्पिटलमा भर्ना भएकी एक बालिकामा कोरोना पोजिटिभ

काठमाडौँ-बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । उनलाई वासनलीमा मासु पलाएको देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो । शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, […]

एकै दिनमा २४ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १ सय ३४ पुग्यो

काठमाडौँ-स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका र लुम्बिनी सांस्कृतिक गाउँपालिकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । सोमबार साँझ फेरी संक्रमितको संख्या थपिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ […]

नेपाली वैज्ञानिक रसायनशात्री सिता राम आचार्य भन्नुन्नुहुन्छ कोरोनाबाट बच्न यसो गर्नुस

COVID-19 (कोरोन भाइरसले लाग्ने रोग) को बारेमा आफुलाई थाहा भएको केही कुरा शेयर गर्न उपयुक्त लागेको हुनाले सकेसम्म सरल भाषामा प्रस्तुत गर्ने जमर्को गरेको छु ! १. साबुन पानीले अहिलेको कोरोना भाइरस (SARS – CoV -2) कसरी नियन्त्रण गर्छ? साबुन भनेको लामा-लामा फ्याट्टी एसिडको सोडियम वा पोटास्सियम लवण हो ! साबुनमा बिपरित गुण भएका दुई […]

एनआरएनए कोरियाले नेपाललाई कोरोना परिक्षण सामग्री पठाउन सहयोग संकलन गर्दै

सौल दक्षिण कोरीया-नेपालमा कोरोना भाइरसको परिक्षण गर्ने अवश्यक कोरोना परिक्षण सामग्री टेस्ट किटस नभएको भन्ने समाचार आए पछि गैर आवासीय नेपाली संघ (एनआरएन) कोरियाले कोरियाबाट टेस्ट किट नेपाल पठाउन सहयेग संकलन गर्न अभियान थालेको छ । कोरियामा रहेका नेपालीहरुमार्फत एक व्यक्ति एक किटस भन्ने नारा सहित अभिया थालिएको हो । “हामी अहिले धेरै थोरै कमाउने […]

काठ्माडौँमा थप अर्काे एक व्यक्तिमा भेटियो कोरोना भाइरस, यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तिन पुग्यो

काठमाडौं-नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले गरेको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले पनि आफ्नो वेबसाइटमा कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख गरेको छ । टेकुस्थित जनस्वास्थ्य […]

छुइ प्रथा हटाउन महाअभियान सुरु

काठमााडौँ – छुइ प्रथाका कारण महिलाको स्वास्थ्यमा पर्न सक्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भएको छ । उहाँका अनुसार छुइ हुँदा महिला कमजोर हुने र सो अवस्थामा विशेष ध्यान दिनुपर्ने भएपनि ग्रामिण महिलाहरु छुइ भएको अवस्थामा घरमा नबसेर गोठमा बस्ने गरेको र जसले स्वास्थ्यमा समेत असर […]

ग्रान्डी अस्पतालविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा

काठमाडौं – धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ । काउन्सिलका सदस्य डा। ढुण्डीराज पौडेलका अनुसार, काउन्सिलले पीडित पक्षको निवेदनका आधारमा ग्रान्डीसँग असम्बद्ध चिकित्सकहरूको एउटा छानबिन […]