Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

ललितपुर महानगरद्वारा नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष सम्मानित

१० असार, काठमाडौं– ललितपुर महानगरपालिकाले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठलाई सम्मान गरेको छ । महानगरले क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको र हालसालै प्रतिष्ठत कोबायाशी फाउण्डेसन पुरस्कार पाउनुभएका डा. श्रेष्ठलाई सम्मान गरेको हो । सम्मान प्रदान गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले क्यान्सर निदान, उपचार र शोधमा डा. श्रेष्ठले अतुलनिय योगदान […]

फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ

१० असार, काठमाडौँ -विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । “पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ […]

थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १६ हजार ९१३ जनाको पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन्। यस्तै आज निको हुनेको संख्या आज ४ हजार ९५४ रहेको छ । गएको २४ घण्टामा कुल ४१ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले […]

नेपालमा नयाँ म्युटेसन भएको कोरोना भाइरस पुष्टि

७ असार, काठमाडौं– नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ भेरियन्ट हालको डेल्टा भेरियन्टकै उत्परिवर्तन भएको मन्त्रलयले जनाएको छ । नयाँ म्युटेट भएको भाइरस हालसम्म १० वटा भन्दा बढी देशमा भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट […]

नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

६ असार, काठमाडौँ – पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकोमा हटाइएको छ । खनाललाई थप उपचारका लागि असार […]

अब यी २२ निजी अस्पतालको पिसिआर रिपोर्ट विदेश जानेलाई मान्यता

५ असार, काठमाडौँ – सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी […]

झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर

३ असार, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागिभारतको राजधानी नयाँदिल्ली लगिएको छ ।कोरोना संक्रमणपछि थपअस्वस्थ्य रहनु भएका पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेताखनालको छाती र मिर्गौलामा गम्भीर समस्या देखिएपछि बुधबार दिल्ली लगिएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । गतवर्षदेखि नै बिरामी पर्दैआउनुभएका नेताखनालको अघिल्लो वर्ष नै मिर्गौलामा […]

पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार

३१ जेठ, काठमाडौँ – थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ देखि बहिरंग सेवा पुनः सुचारु गर्ने

३१ जेठ, काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आईसीयू) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ। कोरोना संक्रमण व्यापक बढेपछि कोरोना भाइरस संक्रमितको उपचार मात्र गर्दै आएको प्रतिष्ठानले अन्य सेवा पनि सञ्चालनमा ल्याउने भएको हो । दाङमा कोरोना संक्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आईसीयू र ओपीडी सेवा सञ्चालनमा ल्याउन लागेको प्रतिष्ठानका […]

७ लाखभन्दा धेरैले कोरोना खोपको दोस्रो मात्रा पाए, अनियमितता गर्नेमाथि छानबिन हुने

३० जेठ, काठमाडौँ – नेपालमा अहिलेसम्म सात लाखभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा पाएका छन् । अहिलेसम्म नेपालले ४२ लाख ४८ हजार खोप प्राप्त गरेकोमा सात लाखभन्दा धेरैलाई दोस्रो मात्रा पनि दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म २४ लाखभन्दा धेरैले खोपको पहिलो मात्रा […]