Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

शिक्षा

पढाईका लागि अस्ट्रेलिया पुगेका १२ सय नेपालीको बिचल्ली

काठमाडौं –  शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण १ हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्बाद भएको छ।अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआइबिटी० ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो। त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, […]

प्यावसन गण्डकी प्रदेश अधिबेशन : शिक्षा नै दक्ष जनशक्तिको मुख्य आधार

सीताराम थापा  बागलुङ गण्डकी प्रदेशको प्याब्सनको दोश्रो अधिबेशन बागलुङमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाको मुख्य अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा शिक्षा नै दक्ष जनशक्तिको मुख्य आधार भन्ने मुल नाराका साथ सुरु गरिएको थियो ।  देशको समृद्धिको मुख्य  आधारको जग शिक्षा भएकाले शिक्षा क्षेत्रमा विशेष  लगानी गर्न वर्तमान  सरकार तयारी गरि  रहेको अध्यक्ष […]

निजी कलेजलाई सम्बन्धन रोक

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र ९एलओआई० समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ। कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको ‘विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्गनिर्देशन प्रतिवेदन २०७५’ मा मनसाय पत्र लिएर प्रक्रियामा रहेका कुनै पनि निजी कलेजलाई तत्काल सम्बन्धन […]

चेपाङ बालबालिकालाई कपडा सहयोग

 सिताराम थापा बागलुङ  –  चिसोका कारण समस्यामा खेपिरहेका दक्षिणी धादिङ  चोतेसका चेपाङ्ग बालवालीकाहरुलाई राहत स्वरुप लत्ता कपडा वितरण गरिएको छ । विषेश गरी बालवालिकाहरु चिसो मौसममा  न्यानो कपडा नभएका कारण बिरामी पर्न थालेको समाचार विभिन्न सञ्चार माध्यामहरुमा प्रशारण भएपछी सामाजिक तथा शैक्षिक  क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले बालबालिकाहरुलाई सहयोग गरेका हुन् । बागेश्वरी आधारभुत विद्यालयमा अध्यानरत ५५ […]

सिसाका अध्यक्ष बिजय सापकोटाको नेपाल आउदै

अस्ट्रेलियामा बसेर समग्र नेपाल र नेपालीको नाम उच्च राखेका  युवा बिजय सापकोटाको नेपाल भ्रमणतय भएको छ । बिजय सापकोटाको सचिवालयाले एउटा प्रेस बक्तब्य जारी गर्दै सापकोटाको नेपाल भ्रमण सार्बजनिक गरेको हो । सापकोटा काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अष्ट्रेलिया (सिसा)का अध्यक्ष तथा न्यु साउथ वेल्स स्टुडेन्ट अफ द इयर–२०१६ का बिजेता समेत हुन ।अस्ट्रेलियामा अध्यन गर्ने सम्पुर्ण […]

अमर आदर्शविद्यालय बिचार विमर्श कार्यक्रम

अमर आदर्शविद्यालय बिचार विमर्श कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालएको बिचार बिमर्शमा बोल्ने अधिकांस बक्ताहरुले बालबालिकालाई शिक्षाको ग्रेडिङ गरी शैशिक प्रणालिमा सुधार ल्याई शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन आब्हान गरेको थिय। उहाँहरुले बिधालयमा नियमित बिषयगत  ट्युशनको ब्यवस्था गर्ने, गृहकार्य उनिहरुको मनोबिज्ञान अनुसार पठनपाठन गराउने र अतिरीक्त क्रियाकलापमा जोडदिन आग्रह गरे। अमर आदर्श उच्च माध्यामिक विद्यालय बागलुङले […]

त्रिविमा १३ करोड अनियमितता !

काठमाडौं  – त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ ।  उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन स्टेट अफ […]

विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन्। नेपाल(चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधबार साँझ आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उनले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजीक बनाएको बताए। उनले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न […]

कर्मचारी सरुवामा अनियमितता भएको कांग्रेस निकट कर्मचारी युनियनको भनाई, सत्ताधारी दललाई प्रथमिक्तामा राखेको आरोप

नेपाल निजामती कर्मचारी युनियनले शिक्षा मन्त्रालयले हालै गरेको कर्मचारी सरुवामा आस्थाका आधारमा विभेद भएको आरोप लगाएको छ । सत्ता धारी दल निकट कर्मचारीलाई ध्यान दिएर आफूहरु माथि विभेद भएको भन्दै काँग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल सहितको टोलीले शिक्षा सचिव खगराज बराललाई भेटी गुनासो गरेका छन् । भेटमा सचिव बरालले आफू सबै कर्मचारीको हितका […]

विद्यार्थीको सिकाइ उपलब्धि घट्दो क्रममा, सुधार कहिले ?

काठमाडौँ- विद्यालय तहको शिक्षाको गुणस्तर घट्दो क्रममा रहेको छ । केन्द्रिय बाल कल्याण समितिले सार्वजनिक गरेको नेपालमा बालबालिकाको स्थिती प्रतिवेदन २०७५ ले उक्त अवस्थाबाट पाठ सिकेर आउँदो वर्षहरुमा विद्यालय शिक्षाको गुणस्तर बढाउन निकै प्रयास गर्नुपर्ने सुझाव दिएको छ । शैक्षिक अवस्था सुधारका लागि के गर्ने भन्ने ठोस सुझाव नदिईए पनि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनलाई […]