समाचार
भरुवा बन्दुकसहित बाग्लुङबाट दुई पक्राउ
२७ असार, काठमाडौं– प्रहरीले भरुवा बन्दुकसहित बाग्लुङबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले निसिखोला गाउँपालिका–४ माझपाखा बस्ने सोही गाउँपालिका–३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई धनसारमा लुकाई राखेको १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा सहित आइतबार बिहान पक्राउ गरेको हो । यस्तै बाग्लुङकै निसिखोला गाउँपालिका–४ थापागाउँ […]
यूरोकप फुटबलका खेलमा सट्टेबाजी खेलाएको आरोपमा पाँच पक्राउ
२७ असार, काठमाडौं– हाल जारी यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । प्रहरीले ललितपुरका विभिन्न स्थानबाट सट्टेबाजी खेलाउने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका–२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका–११ कोवाहाल […]
रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ
२७ असार, काठमाडौं– संरक्षित वन्यजन्तु रेडपाण्डा र भालुको पित्तसहित बाँकेबाट तीन जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्त […]
लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
२७ असार, काठमाडौँ -लायन्स इन्टरनेशनल एम डि ३२५ अन्र्तरगत ४ वटा क्वलहरुको आयोजना तथा र लियो क्लबहरुको सहयोगमा शनिबार रक्तदान काक्र्रम सम्पन्न भएको छ । शनिबार बुढानिलकण्ठ नगरपालिकाको पिक पोइन्ट स्कुलमा भएको कार्यक्रममा १ डिस्ट्रीक १ क्लव कार्यक्रम अन्र्तरगत आयोजक क्लव हरुमा ए२ अन्र्तरगत लायन्स क्लव अफ काठमाडौ न्यू स्मार्ट सिटि, न्यू ग्रीन सिटि ए१ […]
बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट
२६ असार, काठमाडौँ -गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । कार्यविधिमा समावेश गरिएका १० सूचक […]
‘नेपाल पक्षले अझै पनि विश्वास गर्न सकिरहेको छैन ओलीलाई’
२६ असार, काठमाडौँ – नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने समझदारीसहित निसर्त २०७५ जेठ २ अगाडिको पार्टी संरचना ब्युँताउने […]
जसलाई मेलम्चीको बाढीले सुकुम्बासी बनायो !
२६ असार, काठमाडौँ – बेंसीमा सडक विस्तारसँगै गाउँको जग्गा बेचबिखन गरी १८ वर्षअघि हेलम्बु–२ ढोडेनीबाट किउलको गणेशे बगर झरेका थिए, धनबहादुर तामाङ। तर, मेलम्ची खोलामा असार १ गते आएको बाढीले घर र साढे चार रोपनी खेत बगाएपछि धनबहादुर सुकुम्बासी भएका छन्। यससँगै छोराछोरीलाई राम्ररी पढाउने सपनासमेत बाढीले बगाएको छ। उनीहरू यति बेला छिमेकीसँगै टेन्ट हालेर […]
सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने
२६ असार, काठमाडौं – आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण […]
ओली र नेपालको आ-आफ्नै रणनीतिले एकतामा अवरोध
२६ असार, काठमाडौँ – एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी एकताका लागि सहमतिनजिक पुगेको छ । शुक्रबार बसेको कार्यदल बैठकले धेरै विषयमा सहमति जुटाएको कार्यदलका सदस्यले बताएका छन् […]
थपिए २२२९ नयाँ संक्रमित, थप १३१६ संक्रमणमुक्त
२५ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ३१३ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ३१६ जना निको भएर घर फर्किएका छन् भने […]



