Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

मन्त्री अर्यालको स्पोष्टोक्ति : मन्त्री पदि छाड्न जनुसक्कै बेला तयार छौँ

काठमाडौ –  भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्माकुमारी अर्यालले सरकार परिवर्तनको हल्ला चलेको र यदि सत्य हाहे भने आफु जुनसुकै बेला पद त्याग्नको लागि तयार भएकाmे बताउु भएको छ ।  सरकार पुनर्गठन र मन्त्री फेरबदलको चर्चा भइरहेका बेला अर्यालले सोमबार काठमाडौंमा बसेको नेकपा संसदीय दलको बैठकमा मन्त्री पद छाड्न तयार रहेको बताउनु भएको हो […]

किन हुन्छ बेस्ट क्यान्सर ? जान्नुहोस् क्यान्सरका चार अवस्था

काठमाडाैँ – स्तन क्यान्सर हुनु भनेको मृत्युको पुर्व सुचना हाईन, यस्तो भ्रमयुक्त धारणलाई जतिसक्दो छिटो मनबाट निकालनु पर्छ । यसको शुरु अवस्थामै उपचार गर्यो भन ९० प्रतिशत रोग निको हुने सम्भावना हुन्छ । त्यसैले रोगबाट डराउनरको सट्टा बच्ने उपाय अपनाउन जरुरी हुन्छ । क्यान्सर किराको एक्लो कोशिकाबाट सुरु हुन्छ, जुन ३० देखी ४० दिनसम्म दुुइगुणा […]

मोटोपन कम गर्ने उपाय

१) तरकारी र फलफूलमा क्यालोरी कम हुन्छ , त्यसैले यसको सेवन अत्यधिक मात्रामा गर्नुस् । केरा नखानुस् । यसले मोटोपना बढ्छ । पुदीनाको चिया पकाएर खानाले मोटापना कम हुन्छ । २) खाना खानुका साथै टमाटर र प्याजको सलादमा विरे नुन राखेर खानुपर्छ । यसले शरीरलाई भिटामिन सी, भिटामिन ए, भिटामिन के, आयरन, पोटाशियम, लाइकोपीन र […]

कोरियन भाषा परीक्षा इपिएसको नतिजा सार्वजनिक, १२ हजार नौ नेपाली उत्तीर्ण

काठमाडौं –  कोरयन भाष परीक्षा इपिएसमा १२ हजार ९ जना नेपालीले नाम निकाल्न सफल भएका छन् । रोजगारीका लागि कोरिया जान भाषा परीक्षामा १२ हजार नौजना नेपाली पास भएका इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो । परीक्षामा कुल ९२ हजार ३ सय […]

ट्याक्टर दुर्घटना हुदा ३ जना विद्यार्थीको मृत्यु

सवाल सम्वाददाता काठमाडौँ- आछामको चौरपाटी गाउँपालिका ३ कोलगैरामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्र्थीको मृत्यु भएको छ । द्र्घटनामा थप चार जना घाईते भएका छन् । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा चौरपाटी गाउँपालिका २ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएका रमेश साउद, सोही विद्यालयमा कक्षा […]

चट्याङ लागेर दाङ र रुपन्देहीमा गरि ६ जनाको मृत्यु

सवाल सम्वाददाता काठमाडौँ-मंगलबार साँझ परेको चट्याङबाट राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। प्रहरीकाका अनुसार चारैजना बालक […]

नेपालमा भारतको उच्चस्तरीय भ्रमणको तयारी

सवाल सम्वाददाता काठमाडौं-भारतले नेपाल भ्रमणका लागि उच्चस्तरीय टोली पठाउने तयारी गरेको छ । सम्भवतः अर्को महिना अर्थात साउनको मध्यसम्ममा राष्ट्रपतिस्तरको भ्रमण गराउने तयारी भइरहेको ‘साउथ ब्लक’को तयारी रहेको स्रोतले बतायो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति रामनाथ कोविन्द सहितको उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयले समेत उच्चस्तरीय भ्रमणको अनौपचारिक जानकारी […]

धादिङको गल्छीमा जीप दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते

सवाल सम्वाददाता  काठमाडौँ-जिल्लाको गल्छी गाउँपालिका ६ को बाझगाउँमा तरकारी बोकेको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जान घाइते भएको प्रहरीले जनाएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो । घाइतेको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर […]

गुठी विधेयक राट्रिय सभामा दर्ता भएको छ त्यो त्यतै प्रक्रियामा छ : मन्त्री अर्याल

सवाल सम्वाददाता काठमाडौँ-भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गुठी विधेयक किन आवश्यक थियो भन्ने कुरा सरकारले बताइसकेको बताउनु भएको छ । सरकारको तर्फबाट एउटा संकल्प आइसकेको बताउँदै मन्त्री अर्यालले गुठी संग जोडिएको विषयमा सरकार संवेदनशील रहेको बताउनु भएको छ । धर्म, संस्कृति, परम्परा जात्रा पर्व संग […]

सासंद चौधरीको प्रश्न : भूमि व्यवस्था मन्त्रीले कमैया पुनः स्थापना सकियो भनेर मन्त्रीले घोषणा गर्ने सक्नुहुन्छ ?

सवाल सम्वाददाता काठमाडाैँ- सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले कमैया पुनः स्थापना सकियो भनेर सार्वजनिक रुपमा घोषणा गर्न मन्त्रीलाई चुनौती दिनुभएको छ । भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले कमैया पनः स्थापना यही वर्ष सक्ने भन्ने उद्घोषलाई केन्द्रित गर्दै सांसद चौधरीले भन्नुभयो, साउन २ गते कमैया मुक्ति दिवस छ, त्यो दिन कमैया […]