Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

राजनीति

विमला वली माओवादीमा प्रवेश, पोखरेलको बहुमत गुम्यो

 १९ वैशाख, काठमाडौँ – लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ  । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नु भएको थियो । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उहाँ प्रदेशसभा सदस्यमा विजयी […]

लुम्बिनीमा एमालेकै एकल बहुमत सरकार बन्ने

१९ वैशाख, काठकाडौँ – लुम्बिनी प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । दुई दलको बहुमतको आधारमा मुख्यमन्त्री बनेका शंकर पोखरेलले राजीनामा दिएपछि अब एकल बहुमतको सरकार गठनको बाटो खुलेको हो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो । कांग्रेस र जसपाको साथमा पेश भएको अविश्वासको प्रस्तावमाथि आजदेखि […]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

१९ वैशाख, काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनु भएको छ । उहाँले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गर्नु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गर्नु भयो । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

१९ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो। आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ।  कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।  

सरकारलाई विवेकशील पार्टीको ६ बुँदे सुझाव

१८ वैशाख, काठमाडौँ – विवेकशील साझा पार्टीले सरकारले कोभिड १९ सङ्क्रमणको कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र सङ्क्रमितलाई अस्पतालमा शय्या उपलब्ध गराउनसमेत नसकिने भनि स्वास्थ्य मन्त्रालयको भनाइमा आपत्ति जनाएको छ। साझा पार्टीले शनिवार जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सरकारले यस्तो भन्नु सरकारले लत्तो छाडेको संज्ञा दिएको छ। त्यस्तै यो […]

आत्मालोचना गर्दै गल्ती सच्याउन तयार छु : वामदेव

१८ वैशाख, काठमाडौँ – नेकपा एमालेका नेता वामदेव गौतमले आफूबाट गल्ती कमजोरी भएको स्वीकार्दै त्यसप्रति आत्मालोचना गर्ने बताउनु भएको छ । उहाँले श्रमजीवीवर्गका नेताहरुले सत्तास्वार्थ प्रेरित क्रियाकलाप गर्दा श्रमजीवीवर्गीय आन्दोलनलाई छिया छिया भएको उल्लेख यस्तो क्रियाकलाप  रोक्न नसकिए प्रतिगमन प्रतिस्थापित हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना वक्तव्य जारी गर्दै गौतमले […]

सरकारले श्रमिक प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पोखरेल

१८ वैशाख, काठमाडौ – उपप्रधानमन्त्री  ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ  । अन्तरराष्ट्रिय श्रमिक दिवस ( मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी नेपालीमा  शुभकामना व्यक्त गर्दै उहाँले सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, […]

सङ्कटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ : कांग्रेस

१८ बैशाख,काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न सरकारले अपिल गर्नु स्वभाविक र आवश्यक भएको जनाउँदै सङ्कटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने उल्लेख गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सङ्कटमा ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक […]

एमसीसी पास गर्न प्रचण्ड तयार : देउवा

१७ बैशाख काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सहायोग गर्ने वचन दिइसकेको कांग्रेस सभापति देउवाले ताउनुभएको छ । एमसीसी पास गर्न मसँग प्रचण्डले सहयोग गर्छु भनेकै छन्। बाहिर उहाँले के प्रचार गरिरहनु भएको छ, त्यो मलाई थाहा भएन। नेता देउवाले भन्नुभयो । शुक्रबार कोरोना संक्रमणको संकट […]

सरकारको साँचो जसपाको हातमा, ओलीलाई हटाउन कांग्रेससँग पर्याप्त संख्या पुगेन

१७ बैशाख, काठमाडौं-सरकार पूनर्गठन गर्न गनक संख्या नपुगेको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले बताउनु भयो । नयाँ सरकार निर्माण गर्ने निर्णय भए पनि प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई हटाउन संसद्‌मा अझै पर्याप्त संख्या नपुगेको बताउनु भएको हो । कोरोना संक्रमणको संकट र रोकथामबारे अपिल गर्न देउवा निवास बुढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो […]