Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा संक्रमण

७ असोज काठमाडौं   – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप सय संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सय संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र सय संक्रमित थपिएका छन् भने ललितपुरमा संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा जना संक्रमित देखिएका छन् […]

देशभर थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि

७ असोज  काठमाडौं – मुलुकमा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार  १ सय ७२  संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६७  हजार ८ सय ४ पुगेको छ ।

वायुसेवा निगमद्वारा ९ गन्तव्यमा आन्तरिक उडान सुरु

७ असोज काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु रहेका […]

भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख नाघ्यो

७ असोज काठमाडौँ  – भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ५६ लाख बढी पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८५ जनाको कोरोनाबाट ज्यान गएको छ । अहिलेसम्म भारतमा ५६ लाख […]

आफ्नै बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

७ असोज काठमाडौँ – आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ […]

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

७ असोज काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो । सोही […]

घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा

७ असोज  काठमाडौँ – ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । […]

नेपाली भूमिमा भवन नबनाएको चीनको दाबी

 ७ असोज  काठमाडौँ – चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति विज्ञप्ति जारी गर्दै चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने उल्लेख गरेको छ । दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको […]

कोरोनाका कारण अमेरिकामा दुई लाख भन्दा धेरै मानिसको मृत्यु

७ असोज काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण अमेरिकामा दुई लाख भन्दा बढी मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार कोभिड–१९ का कारण अमेरिकामा अहिलेसम्म दुई लाख सात सयको ज्यान गएको छ । संक्रमितको संख्या पनि अमेरिकामा ६८ लाख ९० भन्दा बढी पुगेको छ । कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा […]

हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन भन्दै चिनियाँ सेनाले स्थलगत अध्ययनमा गएको नेपाली टोलीलाई फर्काइ दियो

७ असोज काठमाण्डौँ – चिनियाँ पाक्षले नेपालको भूमिमा नभई आफ्नै भुमिमा भवन बनाएको दाबी गरेको छ । हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले आफ्नै भूमिमा भवन बनाएको दाबी गरेको हो । चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी […]