स्वास्थ्य
१४ करोडको स्वास्थ्य सामाग्री लिएर आइपुग्यो स्पेनी चार्टर जहाज
६ जेठ, काठमाडौँ – स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री आज नेपाल आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहितको टोलीले १४ करोड बराबरको अति आवश्यक स्वास्थ्य सामाग्री स्पेनको चार्टर जहाजबाट काठमाडौं ल्याइपुर्याएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थल पुगेर ती सामान बुझेका छन् । राजदूत […]
अब घरमै पिसिआर
६ जेठ, काठमाडौँ – अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो । जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन […]
नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ फैलिएको पुष्टि, सबै उमेर समूहमा संक्रामक
४ जेठ, काठमाडौं– नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशका विभिन्न भागका ३५ वटा कोभिड–१९ संक्रमितहरुको जिन सिक्वेन्सिङ गर्दा नयाँ (भारतमा देखिएको) भेरियन्टको कोभिड–१९ पुष्टि भएको हो । भारतमा गरिएको जिन सिक्वेन्सिङमा प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र बी.१.६१७.१ प्रमाणित भएको हो । यी दुवै भेरियन्ट पहिलोपटक […]
पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमित निको
३ जेठ, काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख […]
कोरोनाबाट निको हुने दर ७५ दशमलब ५ प्रतिशत
२८ बैशाख, काठमाडौँ-नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ७५ दशमलब ५ प्रतिशत रहेको छ । देशभरि पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोभिड–१९ संक्रमित संक्रमण मुक्त भएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । आज ९ हजार ४ सय ८३ नयाँ सङ्क्रमित भेटिएका छन् । […]
रामेछापमा एकै दिन ८१ जनामा संक्रमण पुष्टि
२८ वैशाख, रामेछाप– रामेछाप जिल्लामा एकै दिन ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अघि विभिन्न ठाउँबाट स्वाब संकलन गरी गरीक्षणको लागि परीपठाएका २ सय ७ जना भध्ये मंगलबार अहिले सम्मकै ठूलो संख्यामा ८१ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वाब लिएका मध्ये ५० जना, जिल्ला अस्पतालबाट […]
सबै पालिकामा आइसोलेसन कक्ष तयार
२८ वैशाख, सिन्धुपाञ्चोक – कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ शय्या तथा बाह्रबिसे र मेलम्चीमा क्रमशः १० र १२ शय्याको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका […]
घरघरमै पुगेर सङ्क्रमितको उपचार
२६ वैशाख, बाँके – नेपालगञ्ज उपमहानगरपालिका१ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको छ । चिकित्सकसहितको टोलीले सङ्क्रमितको स्वास्थ्य जाँच गरी औषधि तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस […]
देशभर थप ८ हजार ८५० जनामा कोरोना संक्रमण
२६ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ८५० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, ५०६ […]
थप ४ हजार २२ जना संक्रमित निको भए, ७८ को मृत्यु
२६ काठमाडौँ – स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्थानबाट ४ हजार २२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । साथै, यसअघि कोरोनाका कारण ज्यान गुमाएका २६ जनासहित कुल ७८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ४ सय १९ जना संक्रमितहरु […]



