आर्थिक
सुनको मुल्य स्थिर
१३ बैशाख, काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमवार छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि ९१ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य स्थिर रहँदै सोमबार सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । […]
सुनको भाउ तोलामा ५ सयले घट्यो
१२ वैशाख ,काठमाडौं – स्थानीय बजारमा सुनको भाउमा आज गिरावट आएको छ । साताको पहिलो दिन आइतबार सुन भाउ तोलामा पाँच सय रुपैयाँँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैँयामा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको […]
कुखुराको मासुको मूल्य वृद्धि
१० बैशाख, काठमाडौँ – कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा […]
सुनको भाउ तोलामा ५ सयले घट्यो
१० बैशाख, काठमाडौँ – लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति […]
बुधबार कति पुग्यो सुनको भाउ ?
१० बैशाख, काठमाडौँ – आज सुन प्रतितोला ९१ हजार ७ सय मा कारोबार भएको छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २ सय रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको […]
नेप्से परिसूचक ३२ अंकले घट्यो
८ बैशाख, काठमाडौँ – बुधबार सेयर बजारमा ३२ अंकको पहिरो गएको छ। ३२. ४१ अंकले घटेर परिसूचक नेप्से २६३२ अंकमा कायम भएको छ। यस दिन ५ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु घटेका छन्। बैंकिङ २४, ब्यापार १, होटल तथा पर्यटन २०, विकास बैंक ६१, जलविद्युत २९, फाइनान्स २०, निर्जीवन बीमा […]
सुनको मूल्यमा तोलामा १३ सयले बढ्यो
८ वैशाख, काठमाडौं – स्थानीय बजारमा सुनको भाउ बढेको छ । मंगलबार तोलामा ३ ससय रुपैँयाले घटेको सुनको मूल्य आज एकै दिन तोलामा एक हजार ३०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि नेपालको बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको छ। यस्तो सुन मंगलबार ९० हजार ७०० रूपैयाँ […]
नेप्से २३ अंकले बढ्यो, नयाँ वर्षमा उत्साह थपिने संकेत
३१ चैत्र, काठमाडौं – नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर २७ १४.७९ विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक विन्दु हो । आजको दृष्यले लगानीकर्ताहरु थप उत्साहित भएका छन् । बजारले अझै सकारात्मक हुने संकेत देखिएको छ । नयाँ […]
मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी
२४ चैत्र, काठमाडौँ-वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी गरिदिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा उक्त कम्पनीलाई शिल गरिदिएको हो । विभागमा आएको गोप्य सुचनाको आधारमा काठमाडौँको कलंकीस्थित मेहन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने […]
सुनका गरगहनाको आयात बढ्दो
१७ चैत्र काठमाडौं – नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात […]



