मनोरञ्जन
“महानायक” विवाद राजेश हमालले भने : ‘कर्म सहि गर’
६ आश्विन,काठमाडौं – नेपाली चलचित्रमा नायक–नायिकालाई दिइने विभिन्न खालका उपाधि सधै चर्चामा रहन्छ । कलाकारलाई दिइने उपाधिमा प्रश्न चिन्ह पनि उठिरहेका छन् । नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिमा सधै नै विवाद भएको पाइन्छ । २ दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को […]
भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ
५ आश्विन, काठमाडौँ – नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताउनुभएको छ । नायिका गौरी मल्ललाई ‘महानायिका’ भन्दै शिव श्रेष्ठले घुमाउरो शैलीमा भुवनलाई ‘महानायक’ बताउनुभयो । उहाँले भन्नुभयो –‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो ।’
वीर योद्धाले जनताको आवाज उठाएको छ : निर्माता भण्डारी
५ आश्विन, काठमाडौँ – बिगत डेढदशक देखि निरन्तर चलचित्र निर्माणमा सकृय गुणराज राजभण्डारीको निर्माण रहेको पछिल्लो चलचित्र हो ‘वीर योद्धा’ जुन रिलिजको शंघारमा रहेको छ । असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने तयारीमा रहेको ‘वीर योद्धा’ सेन्सरले अड्चन देखाएपछि केही दृश्य सम्पादन गरि आगामी शुक्रबारबाट रिलिज हुने निर्माता राजभण्डारीले जानकारी गराउनु भएको छ । […]
करिश्मालाई केपी ओलीको फोन आएपछि
२ आश्विन, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गर्नुभएको छ ।पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गर्नुभएको हो। करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिनुभएको बताउनुभएकी छिन्।
‘कमेडी च्याम्पियन’को आज फाइनल,तीनमध्ये कसको पोल्टामा पर्ला कार ?
२ आश्विन काठमाडौँ – गत वर्षको तुलनामा यो बर्ष कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ निकै चर्चित रहन पुग्यो । शोलाई धेरै चर्चा दिलाउने काम अन्य प्रतियोगी मध्ये बढी भरतमणि पौडेलले गर्नुभयो। उनको पूर्व युवराज पारस शाहको गेटअपदेखि अन्य धेरै प्रस्तुति शोको चर्चाको कारण भयो । भरतमणि अलवा सन्तोष थापा र विक्की अग्रवालले पनि शोको चर्चामा […]
यसरी मनाइँदैछ इन्द्रजात्रा
२ आश्विन काठमाडौँ –वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ।इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ। इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका […]
यसपालिका कमेडी च्याम्पियन को बन्लान् ?
१ आश्विन, काठमाडौँ – लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियनु दोस्रो सिजनको सबभन्दा महत्वपूर्ण क्षण नजिकै आइपुगेको छ। भोलि, असोज २ गते टप-३ मध्येबाट विजेता घोषणा हुनेछन्। प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये को बन्लान् त दोस्रो कमेडी च्याम्पियन? यो प्रश्नले कलाकारसँगै उनीहरूका आफन्तजन र शुभेच्छुकको मनमा खुल्दुली जगाएको छ। तपाईं पनि विजेता को बन्लान् […]
एलिना र मिलन को मर्ने एउटै बाटो हुन्छ २ बजारमा
३० भदौ, काठमाडौँ –मनिष रञ्जन बराल बिगत ७ बर्ष देखी संगीत क्षेत्र लाई नै आफ्नो करीयर बनएका मिलन कडेँल, गौतम बुद्दको जन्मस्थल लुम्बिनिमा जन्म भयो त्यस्लगत्तै स्कुलको पढाई सकेर उच्च शिक्षा हासिल गर्नको लागि र बिशेष गरी संगीत लाई नै अआफ्नो कारीयर बनाउने उद्देश्यले काठमाडौँ होमिएका मिलन को संगीतिक काहानी निक्कै रोचक छ । करीब […]
बिष्णु माझी र रामदास गोपालीको स्वर रहेको अर्को मार्मीक गीत सार्वजनिक भिडियोसहित
२९ भदौ, काठमाडौँ – ए मन अब तँ अबुझ नबन्दे भुल्दे बिन्ति सक्दिन नभन्दे, न त माया न घटे चोट् मेरा अब कहिले हास्लान् र ओठ मेरा, घटाउन खोज्छु माया घट्दैन आकास भन्दा फराकिलो सपना अट्ने आखामा, दुई थोपा आँसु पनि किन अट्दैन । यी मार्मीक शब्द गीतकार सन्ध्या केसीले लेखेको गीत ‘दूई थोपा आशु’ […]
नेपालगञ्जमा पाइने स्वादका कुरा !
भदौ २६ ,नेपालगञ्ज-फोटोमा : कुल्लड चिया, कचौडी पकाउदै गरेको, हलुवा कचौडी चनाको ठेला, घमन्जाको ठेला, चिकेन रोष्ट, एगरोल चिकेनरोल, दही रावडी, पान आदि।



