Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

‘पठाओ’ का संस्थापक फहिमको आफनै निजी सहयोगीबाट हत्या

श्रावण—३, काठमाडौँ राइड–सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेकाे हत्या गरेकाे आरोपमा उनकै सहयोगी पक्राउ परेका छन् । गत सोमबार न्युयोर्कस्थित म्यानह्याटनको अपार्टमेन्टमा फहिमको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको थियो । फहिमकाे हत्या आरोपमा उनकै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेको बीबीसीमा समाचार छ । हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको […]

कालिकोट पुगेका डा. गोविन्द केसी भन्छन्, सुर चलेको दिन झोला बोकेर हिँड्न सक्छु ।’

श्रावण—३, काठमाडौँ सुदुरपश्चिमका जिल्लाहरुमा स्वास्थ्य सेवा दिदैँ हिडेका डा. गोविन्द केसी कर्णाली प्रदेशको कालिकोटमा पुग्नुभएको छ । त्रि.वि शिक्षण अस्पतालबाट अवकाश प्राप्त भएपछि हिमाली तथा सुदुरपश्चिमका जिल्लाहरुमा निःशुल्क स्वास्थ्य उपचार गर्दै हिडेका डा. केस यतिबेला पहाडी जिल्ला कालिकोट पुगेका हुन । पहाडी जिल्लाका मानिसमा हाडजोर्नी समस्या हुने भन्दै हाडजोर्नीको निःशुल्क उपचार गर्दै हिडेका डा. केसी […]

कोरोना जाँच्ने विश्वमै सस्तो किट बनाएको भारतको दाबी, तीन घण्टामै रिपोर्ट

एजेन्सी-इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ । बुधबार आईआईटी दिल्लीले ‘कोरोस्योर’ किट सार्वजनिक गरेको हो । आरटी पीसीआर प्रविधिको यो किटबाट कोरोना भाइरस जाँचको लागत मूल्य ३ सय ९९ भारतीय रुपैयाँ लाग्ने आईआईटीले जनाएको टाइम्स अफ इन्डियामा समाचार छ । यद्यपि, आरएनए […]

कोरोनाभाइरस संक्रमितको नयाँ रेकर्ड, विश्वभर एकैदिन २ लाख ३० हजार जनामा कोरोना

एजेन्सी-कोरोना भाइरसको दैनिक संक्रमितको संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० जनामा संक्रमण फेला परेको हो । सबैभन्दा धेरै अमेरिकामा, त्यसपछि ब्राजिल, भारत र दक्षिण अफ्रिकामा कोरोना संक्रमित भेटिएको समाचार छ । यस अघिको रेकर्ड भने २ लाख २८ […]

एक दिनमा आज सम्माकै सबै भन्दा धेरै आज कोेरानाबाट संक्रमित

एजेन्सी- गत २४ घण्टाभित्रमा विश्वभरिमा १ लाखभन्दा बढी मानिसहरुमा नया संक्रमण भेटिएको छ । उक्त कुराको जानकारी दिदै विश्व स्वास्थ्य संगठनले एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना भएको जनाएको छ । कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका […]

कोरोनाबाट जोगिन म हाइड्रोक्सीक्लोरोक्विन नामक औषधि सेवन गरिरहेको छु : डोनाल्ड ट्रम्प, के भन्छन् विज्ञ ?

एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट जोगिनका लागि हाइड्रोक्सीक्लोरोक्विन नामक औषधि सेवन गरिरहेको जनाएका छन् । ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भने उनले केहि दिन देखी हाइड्रोक्सीक्लोरोक्विन लिन शुरू गसकेको छु, जुन औलो र ल्युपसको उपचार गर्न प्रयोग गरिने औषधि हो । उनले भने, “मैले यो औषधि करीव डेढ हप्तादेखि लिइरहेको छु र तपाईको […]

कोरोनाभाइरस खोप (भ्याक्सीन) कहिले सम्म उपलब्ध होला? यस्ता छन वैज्ञानिकका अहिले सम्मका उपलब्धी

एजेन्सी-कोरोनाभाइरस (कोभिड १९) संसारभर फैलिरहेको छ, तर शरीरलाई यो रोगबाट जोगाउने कुनै किसिमका खोपहरू भने छैनन् । चिकित्सा अनुसन्धानकर्ताहरूले यसलाई खोप बनाउन दिन रात कडा मेहनत गरिरहेका छन् । यद्दपी अहिले सम्म सफल भने हुन सकेका छैनन् । कोरोनाभायरस खोप किन महत्त्वपूर्ण छ? यो भाइरस सजिलै एक व्यक्तिबाट अर्कोमा सर्ने भएकोले यो भाइरस सजिलै फैलिन्छ […]

एनआरएनए कोरियाले नेपाललाई कोरोना परिक्षण सामग्री पठाउन सहयोग संकलन गर्दै

सौल दक्षिण कोरीया-नेपालमा कोरोना भाइरसको परिक्षण गर्ने अवश्यक कोरोना परिक्षण सामग्री टेस्ट किटस नभएको भन्ने समाचार आए पछि गैर आवासीय नेपाली संघ (एनआरएन) कोरियाले कोरियाबाट टेस्ट किट नेपाल पठाउन सहयेग संकलन गर्न अभियान थालेको छ । कोरियामा रहेका नेपालीहरुमार्फत एक व्यक्ति एक किटस भन्ने नारा सहित अभिया थालिएको हो । “हामी अहिले धेरै थोरै कमाउने […]

दुई स्थानमा गोली प्रहार, ८ जनाको मृत्यु, पाँच जना घाइते

जर्मनी- बुधबार राति अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा जर्मनीमा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले जर्मनीको हानाउ सहरमा भएको गोलीकाण्डमा अझ धेरैको मृत्यु भएको जनाएका छन् । अहिलेसम्म आठ जना मारिएको र पाँचजना घाइते भएको विवरण आएको बताइएको छ । छन् । हानाउ सहरको मध्य भागमा […]

कंगोमा इबोलाको महामारी

एजेन्सी –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकालु घोषणा गरेको छ । डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ । आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खोल्ने अपेक्षासमेत डब्लुएचओले गरेको छ । डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका […]