Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

खेल

युरोकपः स्पेन र क्रोएसिया भिड्दै, दोस्रो खेलमा फ्रान्स र स्विट्जरल्याण्ड आमनेसामने

१४ असार, काठमाडौं– युरो २०२० मा आज अन्तिम १६ का दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा राति ९ः४५ बजे क्रोएसिया र स्पेनबीच कोपनहगेनमा सुरु हुनेछ । सुरुवाती दुई खेलमा गोलका लागि संघर्षरत टिमहरु तेस्रो खेलमा भने उत्कृष्ट गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । दुवै टिम अन्तिम १६ को खेलमा राम्रो प्रदर्शन गर्ने […]

युरो कप : पोर्तुगलाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

१४ असार काठमाडौं – बेल्जियम युरोपेली च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साविक विजेता पोर्तुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो। बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ४२ मिनेटमा मेउनियरले हजार्डको पासमा गोल गरेका थिए । लुकाकु, केभिन डे बुएन र इडिन हजार्डले उत्कृष्ट […]

कोपा अमेरिका : बोलिभियालाई हराउँदै उरुग्वे क्वाटरफाइनलमा

११ असार,एजेन्सी । कोपा अमेरिका अन्तर्गत अहिले बिहान खेलिएको समूह ए को खेलमा बोलिभियालाई पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको छ । पहिलो हाफमा आत्मघाती गोलले अघि बढेको उरुग्वेका लागि दोस्रो हाफमा एडिन्सन काभानीले गोल गरेपछि टोली २-० ले विजयी भएको हो । यो जीतसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे नकआउट चरणमा पुगेको छ । […]

युरोकपः अन्तिम १६ मा पुग्ने टोलीको आज छिनोफानो हुँदै

९ असार, काठमाडौं– जारी युरोकपका १६ औँं संस्करण अन्तर्गत आज समूह चरणका अन्तिम खेलहरु हुँदैछन् । आज युरोकपमा अन्तिम चार खेल हुँदैछ जसले अन्तिम १६ को समिकरणको छिनोफानो गर्दैछ । अहिले चार समूहको विजेता र समूह उपविजेता तथा दुई उत्कृष्ट उपविजेताले अन्तिम १६ मा स्थान बनाएका छन् । यस्तै आजको खेलपछि समूह ई र एफ […]

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाइयो, जुलाई १ देखि प्रशिक्षण

८ असार, काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका ५० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले क्लोज क्याम्पका लागि छनोट गरेका छन् । एन्फाका अनुसार साफ च्याम्पियनसिप र एसियन कप छनोटको अन्तिम तयारीका तयारीका प्रशिक्षकले उनीहरुलाई क्लोज क्याम्पका लागि छनोट गरेका हुन्। छनोटमा परेका खेलाडीहरुको प्रशिक्षण जुलाई १ देखि सुरु हुने एन्फाले जनाएको छ । प्रशिक्षण एन्फा कम्प्लेक्समा […]

बेल्जियम समूह विजेता

८ असार, काठमाडौँ – बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलमा शत प्रतिशत जित निकालेको छ । बेल्जियमले समूह विजेता बन्दै शत प्रतिशत जित निकालेको हो । सोमबार राति भएको खेलमा फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह चरणको अन्तिम खेलमा बेल्जियम सहज जित निकाल्न सफल भयो । रुसको सेन्ट पिटर्सवर्ग […]

कतार विश्वकपः हेर्न जानका लागि कोरोनाविरुद्धको खोप अनिवार्य

एजेन्सी– सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले विश्वकप फुटबल हेर्न आउने दर्शकले अनिवार्य कारोनाविरुद्धको खोप लगाएर आउनुपर्ने भएको छ । कतार सरकारले सन् २०२२ को विश्वकप फुटबल हेर्न आउने दर्शकले कोरोनाविरुद्धको खोप लगाएर आए मात्र प्रवेश गर्न दिने जनाएसँगै खोप लगाएकाले मात्र स्टेडियममा प्रवेश पाउने भएका हुन् । जसका लागि आगामि वर्ष हुने विश्वकप […]

युरोकपः समूह ‘ए’ का अन्तिम खेल आज हुँदै

६ असार, काठमाडौं– जारी १६ औं संस्करणको युरो कपमा आज समूह चरणअन्तर्गत समूह ‘ए’ का अन्तिम खेलहरु हुँदैछन् । युरोकपमा आज दुई खेलमात्र हुँदैछन् । आजका खेलमा रोममा घरेलु टिम इटालीले वेल्स तथा आजबैजानको बाकुमा स्विट्जरल्यान्डले टर्कीको सामना गर्दैछ । दुवै खेल नेपाली समयअनुसार राति ९ः४५ देखि सुरु हुनेछ । समूह ‘ए’ बाट अन्तिम १६ […]

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जीत

५ असार, काठमाडौँ – ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको छ । गुइदो रोडरिग्वेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा हराएको हो। खेलको १३ औँ मिनेटमा अर्जेन्टिनाका लागि रिकार्डो रोड्रिगेजले गोल गर्दै अग्रता लिएका थिए । […]

युरो कप : नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

४ असार काठमाडौँ – नेदरल्याण्ड्स युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार विहान सकिएको खेलमा अष्ट्रियामाथि २-० लाई गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्स युरो कपको नकआउट चरणमा पुगेको हो । नेदरल्याण्ड्सलाई जित दिलाउनको लागि मेम्फिस डिपाएले र डम्फ्राइजले एकरएक गोल गरेका थिए । नेदरल्याण्ड्सले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो […]