समाचार
‘सिजी इन्टरनेट’सेवा शुरु
१८ जेठ, काठमाडौँ – सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ । कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको […]
भरुवा बन्दुक र अवैध लागूऔषधसहित दुईजना पक्राउ
१८ जेठ, काठमाडौं– बाग्लुङको ढोरपाटनबाट भरुवा बन्दुक र अवैध लागूऔषध सहित प्रहरीले दुईजनालाई पक्राउन गरेको छ । प्रहरीले ढोरपाटन नगरपालिका–४ भागीका ३८ वर्षीय डम्बर बहादुर पुनलाई १ थान भरुवा बन्दुक, करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश तथा करिब ४ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो र सोही ठाउँ बस्ने ३४ […]
रहेनन् विवेकशील साझाका नेता उज्वल थापा
१८ जेठ, काठमाडौं– विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । विवेकशील साझा नेता थापाको अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको आएको थियो । तथापि भाइरस नेगेटिभ आएपनि भेन्टिलरमा उपचाररत थापाको अवस्थामा सुधार नआएपछि उनको आज अपराह्न […]
थप ६०८५ जनामा कोरोना सक्रमण, ६८ मृत्यु
१८ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६ हजार ८ सय ९८ जना कोरोना सक्रमण निको भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १ सय ६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । […]
कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना
१८ जेठ, काठमाडौँ – पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना […]
अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी
१८ जेठ, काठमाडौँ – पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका […]
चीनको अनुदान खोप काठमाडौं आइपुग्यो
१८ जेठ, काठमाडौँ – चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो । यसअघि चीनले अनुदानमा दिएको ८ […]
यादव पक्षले जसपा अध्यक्ष ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन
१८ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ। मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको हो । साथै उक्त निर्णय निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले जानकारी दिनुभयो। हामीले काठमाडौंमा […]
संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई अलग
१८ जेठ, काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी विवादको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासबाट न्यायाधीश दीपक कार्की र आनन्द मोहन भट्टराई अलग हुनुभएको छ । संवैधानिक इजलासमा मंगलबार कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भएकाले आफू इजलासबाट अलग हुने बताउनुभएको हो । ‘न्याय परिणाम मात्र हैन प्रक्रियामा समेत निष्पक्षता हुनुपर्छ । […]
काठमाडौं उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा खुकुलो पार्ने तयारी
१८ जेठ, काठमाडौं – काठमाडौं उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए। ‘अझै कोरोना जोखिम छ, ’ उनले भने, ‘संक्रमणदर […]



