राजनीति
विप्लवको भेटवार्ता ः वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?
५ साउन, काठमाडौं– मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता । मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता । […]
प्रधानमन्त्री देउवा र नेताहरुसँग प्रचण्डको भेट
५ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । उहाँले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थाल्नुभएको हो । त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गर्नुभएको थियो । उहाँहरुबीच गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम […]
प्रचण्डको सुरक्षामा डीएसपीको कमाण्डमा प्रहरी
५ साउन, काठमाडौं– विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मिच्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाउन थालिएको छ । कार्यविधिमा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई खटाइएको हो । उक्त कार्यविधिअनुसार प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था छ । यद्यपि प्रचण्डमाथि […]
माधव नेपाल र उपेन्द्र यादवसँगको भेटपछि प्रचण्ड बालुवाटारमा
५ साउन, काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उनी प्रधानमन्त्री देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका हुन्। सत्ता साझेदार समेत रहेका प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसँगको भेट लगत्तै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार […]
काँग्रेस निर्वाचन समितिका सदस्यमा रावल
४ साउन, काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त हुनुभएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गर्नुभएको हो । सभापति देउवाले पार्टीको विधानको धारा १५ ९९० बमोजिम रावललाई नियुक्त गर्नुभएको हो । काँग्रेसको पाँच सदस्यीय […]
देउवा र मोदीबीच टेलिफोन संवादः कोरोनाको खोप चाँडै उपलब्ध गराउने आश्वासन
४ साउन, काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन व्यक्त गरेका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोप आपूर्तिको व्यवस्था चाँडै नै उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । टेलिफोन संवादका क्रममा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए […]
‘फ्लोर क्रस’ गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदसँग स्पष्टीकरण माग्ने एमालेको तयारी
४ साउन, काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका सांसदहरुले ‘फ्लोर क्रस’ गरेसँगै ‘फ्लोर क्रस’ गरेका सांसदलाई एमालेले स्पष्टीकरण सोेध्ने तयारी गरेको हो । आइतबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ […]
आज नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै
४ साउन, काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ९सोमबार० बस्दै छ । बैठक बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । आइतबार मात्रै मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वासको मत दिएका थिए […]
देउवाले पाए विश्वासको मत
३ साउन, काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको हो । कूल २ सय ७१ सांसद रहेको प्रतिनिधिसभाबाट प्रधानमन्त्रीका लागि बहुमतका लागि १ सय ३६ मत आवश्यक पथ्र्यो । उपस्थित संख्या २ सय ४९ रहेको थियो । देउवाले १ सय […]
संसद् भवन पुगे एमालेका अध्यक्ष ओली
३ साउन, काठमाडौँ – तत्कालीन प्रधानमन्त्री एवं नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद् भवन पुगेका छन् । दोस्रो बैठक सुरु हुनु पहिले उनी संसद् भवन प्रवेश गरेका हुन् । आइतबार नै बसेको पहिलो बैठकमा ओली संसद् बैठकमा अनुपस्थित थिए । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै […]



