Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

आर्थिक

ऋणपत्र निष्कासन गर्न बैंकहरूलाई थप समय

काठमाडौँ—ऋणपत्र निष्कासनका लागि वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले थप समय दिने भएको छ । यसबारे राष्ट्र बैंकले आन्तरिक गृहकार्य थालेको छ । कोभिड–१९ का कारण ३र४ महिना काम हुन नपाएकाले ऋणपत्र निष्कासनका लागि बैंकलाई केही समय दिने विषयमा छलफल भइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ । थप समय कति दिने भन्ने विषयमा भने टुंगो लागेको छैन […]

पहिलो चरणमा आफ्नै खर्चमा बस्न चाहनेका लागि तोकियो ४५ क्वारेन्टाइन होटल (सूचीसहित)

काठमाडौं-विदेशबाट नेपाल ल्याएका नेपालीहरूले आफ्नै खर्चमा बस्न चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो । जसमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन् । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो […]

इजरायलसँग व्यापार सम्झौता, दुई देशको आर्थिक विकासमा सहज हुने विस्वास

काठमाडौँ- नेपाल इजरायल चेम्बर अफ कर्मस एन्ड इन्डष्ट्रिज (एनआईसिसिआई) र इजरायल एसीया चेम्बर अफ कर्मस (आईएसीसी) बिच सहकार्यका लागि सम्झौता भएको छ । एनआईसीसीआई र आईएसीसी बिच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायतका विभिन्न आर्थिक सहकार्य बृद्धि गर्न सम्झौता भएको हो । सम्झौतामा एनआईसीसीआइका तफबाट अध्यक्ष शिशिर भट्ट र […]

रातो हुनुपर्नेमा कफी कालो भो : किसान चिन्तित

पाल्पा-पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । स्थानीयवासी मुगीसरा लम्तरीले तुसारोका कारण यस वर्ष कफी नटिपिएको र टिप्न नपाउँदै झर्दा आम्दानी हुन नसकेको […]

शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राखिने

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राख्ने भएको छ । कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा यसका लागि आर्थिक संकलन गर्न कोषकासमिति बनाइएको छ । यस अघि रहेको चाँदीको जलहरीको सट्टामा सुनको राख्न लागिएको हो । अहिलेको बजार मूल्यअनुसार उक्त जलहरीको मूल्य ९२ करोडको हुने अनुमान गरिएको छ […]

कृषि विकास बैंकको रकम चोरी प्रकरणमा बैंकको एक्सनः कर्मचारी निगरानीमा, छानबिन समिति गठन, ह्याक होइन चोरी हो : बैंक

काठमाडौं–कृषि विकास बैंकको लहान शाखाबाट रकम चोरी भएपछि बैंकले छानबिन थालेको छ । प्रहरीले रकम चोरीमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गर्दा बैंकले पनि आन्तरिक छानबिन थालेको हो । लहान कार्यालयमा रहेका सबै कर्मचारी परिवर्तन गरि नयाँ पठाइएको छ । यस्तै बैंकका बिनोद कोइरालाको संयोजकत्वमा ४ सदस्सीय छानबिन समिति गठन गरि आन्तरिक छानबिन थालिएको […]

पर्साका दुई डिस्टीलरी सञ्चालकलाई राजश्व छलीको अभियोगमा कैद सजाय

पर्सा-करोडौँ राजश्व छल्ने पर्सा जिल्लाका दुई डिस्टलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले ३१ करोडभन्दा बढी जरिवानासहित एक वर्ष कैद गर्ने निर्णय गरेको छ । पर्साका जय श्री धौलागिरि डिस्टलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेको प्रमाणित भएकाले कार्यालयले दुवै उद्योगका सञ्चालकलाई कारबाही गरेको हो । उदयपुर डिष्टलरीले ३६ लाख ६९ हजार ७ सय […]

गत मंसिरबाट शुरु गरिएको सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा

काठमाडौँ – गत मंसिरबाट शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपालको संविधानले व्यवस्था गरेअनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न आधार तय गरेको छ । सामाजिक सुरक्षा कोषले शुरुमा चार योजना सञ्चालन हुने छन् । जसमा औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा […]

आजबाट प्यान बिना तलब नपाइने

काठमाडौं – नयाँ आर्थिक बर्ष सुरु भएसँगै आजबाट आयकरको सीमा परिवर्तन भएको छ। जागिरेका लागि आयमा लाग्ने करको सीमा वृद्धि भएको छ । हिजोसम्म एकललाई साढे ३ लाखमाथिको आयमा कर लाग्थ्यो । दम्पतिलाई चार लाख माथिको आयमा कर लाग्थ्यो। आजबाट एकललाई चार लाख र दम्पतिलाई साढे चार लाख रुपैयाँभन्दा माथिको आयमा मात्र कर लाग्छ । […]

कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर अवसर (विज्ञापन सहित)

काठमाडौं – कृषि विकास बैक लिमिटेडले विभिन्न पदमा ३८४ जनाका लागि दरखास्त आव्हान गरेको छ । आर्थिक वर्ष २०७५र७६ कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्न दरखास्त आव्हान गरेको हो । बैंकले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मका पदमा दरखास्त मागेको छ। वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र […]