आर्थिक
बढ्यो सुनचाँदीको मूल्य
२५ चैत्र, काठमाडौं – साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि […]
व्यवसायीद्वारा अमलेखगञ्जमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प
१ चैत्र, काठमाडौ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित भएका छन् । निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्यांकर पेट्रोल आयात गर्दै आएको छ । पेट्रोलियम पदार्थ बागमती, गण्डकी र […]
शेयर बजारमा वृद्धि, कारोबार भने साढें २ अर्ब
८ चैत, काठमाडौं – मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार भने साढें २ अर्बबाट माथि उठ्न सकेन । उतार चढावकाबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर २६ सय ५० पुगेर थामियो । यस दिन वित्त, व्यापार र जलविद्युत समूहबाहेक अरु समूह सकारात्मक रहे । जीवन बीमा समूह सबैभन्दा उच्च […]
भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
२ चैत्र, काठमाडौँ – नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी […]
शेयर बजार झन्डै २० अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार
२ चैत, काठमाडौँ – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको छ । आज होटल, निर्जीवन बीमा र म्युचुल फन्ड बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, अन्य, उत्पादन र जीवन बीमा […]
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ आज कारोबार
१ चैत, काठमाडौं– साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १८ सयले रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, […]
शेयर बजारमा सामान्य अंकले वृद्धि
३० फागुन, काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक ०.१५ अंकले बढ्दै २६ सय ६८.११ अंकमा उक्लिएको हो । अघिल्लो दिन यो सूचक अधिकतम १०१ अंकले बढेको थियो । तर उच्चतम अंकले बढेको दोस्रो दिनमा नै नेप्सेमा पुनः ब्रेक लागेको हो । यस […]
तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो
२९ फागुन, काठमाडौं – सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने […]
सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ घट्यो
९ फागुन, काठमाडौँ – नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९सोमबार० ९६ हजार २०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको […]
नेप्सेमा उच्च अङ्कको गिरावट
८ फागुन, काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक ३९ दशमलव ४० अङ्कले ओरालो लागेर दुई हजार ६९३दशमलव दशमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सटिभ परिसूचक चार दशमलव ९९ अङ्कले घटेर ५१३ […]



