Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

खेल

महिला फुटबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ – भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा भएको महिला फुटबल खेलमा नेपालको जितेको छ । नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले हराएको हो । नेपलाले भारतमाथि ऐतिहासिक जित हात पारेका छन् । सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको हो । भन्डारीले खेलको पाँचौँ र सातौँ मिनेटमा गरेको […]

सातौँ क्रिकेट सी.एस.आइ.टी प्रतियोगिता यही फाल्गुन १५ देखि

सवाल सम्वाददाता काठमाडौँ-सातौँ क्रिकेट सी.एस.आइ.टी. प्रतियोगिता यही फाल्गुन १५ देखि २५ सम्म हुन गइरहेको छ । सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीको सगरमाथा स्टुडेन्ट वेल्फेयर काउन्सिलले उक्त प्रतियोगिता आयोजना गर्न गइरहेको हो । प्रतियोगिता पुलचोक मैदानमा हुँदै छ । सी.एस.आइ.टी. इतिहासमा अहिले हुने प्रतियोगिता सातौँ हो । प्रतियोगितामा प्रथम हुनेले ५०, हजार रपैँया, ट्रफी, मेडल […]

टि-२० सिरिजमा नेपालको कब्जा, अन्तिम खेलमा नेपालद्वारा युएई १४ रनले पराजित

काठमाडौं – यूएईविरुद्धको टि–२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा पराजित गर्दै नेपालले सिरिजमा कब्जा जमाएको छ।  नेपालले यूएईविरुद्धको टि–२० शृंखला २(१ ले जित्दै नयाँ इतिहास रचेको छ । सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि नेपालले दुईवटा टि–२० शृखंला खेलेको थियो। दुबै शृखंलामा नेपाल पराजित भएको थियो । आइतबार सिरिजको अन्तिम नेपालले दिएको एक सय ५ […]

३ अर्ब लागतमा निर्माण गरिने अन्तर्राट्रिय क्रिकेट रंगशाला अढाई वर्षमा वर्षमा हस्तान्तरण गरिने

सवाल सम्वाददाता काठमाडौँ-धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराइएको हो । २० […]

धुर्मुस सुन्तलीले बनाउने अन्तर्राट्रिय क्रिकेट रंगशाला यस्तो बन्नेछ, (डिजाइन फोटो फिचर)

सवाल सम्वाददाता काठमाडौँ-धुर्मुस सुन्तली फाउन्डेसनले बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो । उक्त रंगशालाको ग्राफिक डिजाइन पनि सार्वजनिक भएको छ । नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले […]

युएईलाई नेपालले १ सय ४५ रनले हरायो, सन्दीप लामिछाने र सोमपाल कामीको उत्कृष्ट बलिङ

सवाल सम्वाददाता काठमाडौं-युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १ सय ४५ रनले जित हात पारेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा निर्धारित ५० ओभर खेल्दै घरेलु टोली युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युएई नेपालको दरिलो बलिङसामु टिक्न सकेन। १९ दशमलब ३ ओभर खेल्दै युएई ९७ रनमै […]

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईसँग नेपालको पहिलो पराजय

सवाल सम्वाददाता काठमाडौं-एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । शुक्रबार यूएईले १ सय १४ रनको विजयी लक्ष्य ३२ ओभर १ बलमा ७ विकेट खर्चेर पार गरेको थियो । १ सय १४ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करण केसीले समान दुई दुई […]

क्रिस्टियानो रोनाल्डोले तिर्ने भए १ करोड ८८ लाख यूरो जरिवाना

ऐजेन्सी-कर छलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न सहमत भएका छन् । म्याड्रिडस्थित एउटा अदालतसामु उक्त रकम तिर्न सहमत भएका हुन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय […]

डिपिएल तेस्रो संस्करणलाई आइसिसीको मान्यता, यही माघ २६ गते देखि प्रतियोगिता हुने

काठमाडौँ-धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको क्रिकेटलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले मान्यता दिएको छ । आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीले बुधबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगितालाई आइसिसीले मान्यता दिएको हो । डीपीएल तेस्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ । एकेडेमीको विज्ञप्तिमा आइसिसीले मान्यता दिएसँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण […]

इन्फोम्याक्स पोखरालाई मेयरकप उपाधि

सीताराम थापा बागलुङ जिल्लाको  दक्षिण जैमिनी नगरपालिका वडा न।( १ कुश्मीसेरामा सञ्चालित मेयरकप खुल्ला भलिवलको उपाधी इन्फोम्याक्स पोखराले पाउन सफल भएको छ । सहारा क्लवद्वारा आयोजित जैमिनी महोत्सवको अवसरमा भएको खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेलमा प्रतिद्वन्द्वी बागलुङ नगरपालिका–८ सिगानालाई ३–२ कोे अन्तरले पछाडि पार्दै उपाधी जितेको हो । निकै प्रतिस्पर्धा र रोचक भएको खुल्ला  भलिवल […]