Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

राजनीति

प्रतिनिधि सभासम्बन्धी रिटमा बहस गर्न १५ घण्टामात्र समय तोकियो, चार जना एमिकस क्युरी झिकाउन आदेश

२६ जेठ, काठमाडौं– प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा अब १५ घण्टामात्रै बहस हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासको बुधबारको सुनुवाइपछि जारी आदेशमा अब १५ घण्टामात्र बहस गर्न दिइने लेखिएको छ । आदेशमा लेखिएको छ, “इजलासमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लािग सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट […]

भदौमा महाधिवेशन गर्न प्रतिबद्ध रहेको कांग्रेस सभापति देउवाको भनाइ

२६ जेठ, काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन हुने बताउनुभएको छ । यसअघि नै कांग्रेसले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो । यद्यपि कोरोना महामारीका कारण हालसम्म क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन। कांग्रेसले १० लाख क्रियशील सदस्य बनाउने भनेको छ । तर अहिलेसम्म जम्मा ८ लाख मात्र […]

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण सहित लिखित जवाफ माग, असार ९ देखि निरन्तर सुनुवाइ

२६ जेठ, काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि विघटन सम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित रुपमा कारण देखाउन आदेश दिएको हो । यस मुद्दामा सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विपक्षीसँग लिखित जवाफ मागेको हो । अदालतले लिखित जवाफ पेश गर्न १५ दिनको समय दिएको छ […]

प्रदेश नं २ मा सत्ता सङ्घर्षः काँग्रेस र नेकपा माओवादी केन्द्रसँग जसपाको सहमति

२६ जेठ, काठमाडौँ – प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि […]

देउवालाई प्रधानमन्त्री बनाउन बाटो खोल्नुपर्ने जिकिर

२६ जेठ, काठमाडौँ – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गर्नुभएको छ । प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलामा आज वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोल्नुपर्ने […]

प्रदेश २ ः कांग्रेसले पायो ३ मन्त्रालय, मन्त्रालय र मन्त्रीको नाम पनि टुंगो लाग्यो

२६ जेठ, काठमाडौं– प्रदेश २ मा नयाँ सत्ता समीकरणको सहमति भएपछि नेपाली कांग्रेसले ३ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । नेपाली कांग्रेससँग भएको सत्ता समिकरणको सहमतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, सञ्चार बिज्ञान तथा बालबालिका कांग्रेसलाई दिने टुंगो लगाइएको बताइएको छ । कांग्रेसले आफ्नो भागमा ३ मन्त्रालय पाएसंगै मन्त्रीको नाम समेत टुङ्गो […]

एमालेका नेता नमिल्ने तर विपक्षीसँग गठबन्धन गर्न तयार हुने किन ? : भट्टराई

२६ जेठ, काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकतालागि गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ । बुधबार उहाँले फेशबुकमार्फत साझा निष्कर्ष र साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी भएको धारणा राख्नुभएको हो । एमाले एकताको समस्याका मूल जड भनेकै केपी शर्मा ओली झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ(माधव केपीसँग मिल्न […]

कर्णाली प्रदेश सभा बैठक आज बस्दै

२६ जेठ, काठमाडौँ – कर्णाली प्रदेश सभा बैठक बुधबारको लागि पनि बोलाइएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो । बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने […]

माधवको ‘छलाङकारी यात्रा’मा अवरोध नगरौंः बाँस्कोटा

२५ जेठ, काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीका वरिष्ठ नेता माधव नेपालको आगामी यात्रालाई अवरोध गर्न नहुने तर्क गर्नुभएको छ । पार्टीको केन्द्रीय निर्देशनविपरीत एमालेको माधव नेपाल समूहका सांसदले मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि उहाँले यस्तो तर्क गर्नुभएको हो  । मंगलबार अपरान्ह सामाजिक सञ्जालमा आक्रोश पोखर्दै उहाँले नेपाल समूहलाई […]

विवादको भुमरीमा फसेको एमालेको कलह मिलाउन दुवै पक्षका दोस्रो तहका नेता समिट होटलमा छलफलमा

२५ जेठ, काठमाडौं– एमाले विवाद समाधानका लागि एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव माधवकुमार नेपाल समूहले अस्वीकार गरेपछि दोस्रो तहका नेताहरु विवाद समाधानका लागि पुन लागेका हुन् । एमालेको दुवै समूहका दोस्रो तहका नेता पार्टी विवाद मत्थर पार्न जुटेका हुन्। हिजो राति नेपाल […]