राजनीति
सात मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ
२७ जेठ, काठमाडौँ – मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता […]
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण सुरु
२७ जेठ, काठमाडौं– राष्ट्रपति भवन शितलनिवासमा ४ बजेर ५ मिनेटदेखि नव नियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रम सुरु भएको छ। सपथग्रहण कार्यक्रममा राष्ट्रपति बिद्यादेवि भण्डारी, प्रधानमन्त्री के. पि. शर्मा ओलि, राष्ट्रिय सभा अध्यक्ष गनेशप्रसाद तिमल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, मुख्य सचिव शंकरदास बैरागी, प्रधानसेनापती पुर्णचन्द्र थापा, र जसपा अध्यक्ष महन्त ठाकुर लगयात नवनियुक्त मन्त्रीहरुको उपस्तिथि रहेको छ […]
मन्त्रिपरिषद्ले पायो पूर्णता, कस्ले कुन मन्त्रालय पाए ? (हेर्नुस् सुचीसहित)
२७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । आज सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त तथा जनता समाजवादी पार्टी (जसपा) ठाकुर पक्षबाट एक मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । थपिएका मन्त्रिहरुमा खगराज अधिकारीलाई गृह, नैनकला थापालाई सञ्चार, नादरमुनी रानालाई वन, गशेण पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, […]
गण्डकी प्रदेशसभाका मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत माग, प्रदेशसभा बैठक जारी
२७ जेठ, काठमाडौं– गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले प्रदेशसभाको पूर्णकार्यकाल र संघीयताको सबलीकरणका लागि विश्वासको मत माग गर्नुभएको हो । विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले, ‘कहिलेकाहीँ राजनीति तरल बन्छ । यतिबेला सबै संयम हुनुपर्छ । म प्रदेशसभा पूर्णकार्यकाल चलोस् र संघीयता सबल होस् भन्ने चाहन्छु […]
मन्त्रीपरिषद् विस्तारका लागि क–कस्को नाम चर्चामा ? गृहमा कस्को चर्चा ?
२७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हाल रिक्त रहेको सात वटा मन्त्रालय विस्तारको तयारी गर्नुभएको हो । मन्त्री बन्नका लागि खगराज अधिकारी, नैनकला थापा, नारदमुनि राना, ज्वालाकुमारी शाह, राजकिशोर यादव, गणेश पहाडी लगायतको नाम चर्चामा रहेको छ । स्रोतका अनुसार खगराज अधिकारीलाई गृह र नैनकला […]
रिक्त रहेका मन्त्रालयमा आज मन्त्री थपिदैँ, शपथ आजै खुवाइने
२७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हाल रिक्त रहेको सात वटा मन्त्रालय विस्तारको तयारी गर्नुभएको हो । उहाँले आज नियुक्त गरेका मन्त्रीहरुलाई आज नै शपथको कार्यक्रम राख्न स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । नवनियुक्त […]
आज गण्डकीको प्रदेश सभा बैठक, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने
२७ जेठ, काठमाडौँ – गण्डकी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ । आज सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्ने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकीमा ६० […]
सभापति देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह
२६ जेठ, काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । उहाँले आज वक्तव्यमार्फत कोभिड–१९ को […]
प्रदेश २ मा कांग्रेस सरकारमा सहभागी , मन्त्रीले आजै शपथ लिने
२६ जेठ, काठमाडौँ – नेपली कांग्रेस प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता […]
सभामुख सापकोटाद्वारा जेठ २८ गतेलाई सर्वदलीय बैठक आह्वान
२६ जेठ, काठमाडौं– सभामुख अग्नीप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सभामुख सापकोटाले पत्र लेखी समसामयिक विषयमा छलफल गर्नुपर्ने भन्दै जेठ २८ गतेका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो । सभामुख सापकोटाले पठाएको पत्रमा छलफलका लागि संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बोलाइएको छ । सभामुखले छलफलका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका […]



