Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न प्रतिवेदन पेश

१० आश्विन,काठमाडौं – नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाण समक्ष प्रतिवेदन पेश गरेको छ । समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित एक कार्यक्रममाका विच प्रतिवेदन गृहमन्त्री खाणलाई बुझाउनुभएको हो । प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ […]

साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

१० आश्विन,काठमाडौं – माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको हो । नेपाली टोली साफ च्याम्पियनसिपको तयारीको लागि हाल कतारमा रहेको छ । कतारमा रहेको टोलीबाट गोलरक्षक विकेश कुथु र […]

प्रतिक्षा शुक्ला बनिन् ‘मिस नेपाल युएस’

१० आश्विन,एजेन्सी – अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल युएस–२०२१ को उपाधि प्रतिक्षा शुक्लाले प्राप्त गर्नुभएकी छिन् । शुक्लाले आफ्ना १० प्रतियोगीलाई पछि पार्दै ताज पहिरिनुभएको हो । प्रतियोगितामा प्रथम उपविजेता कला न्यौपाने घोषित हुनुभएको छ ।  त्यसैगरी द्वितीय उपविजेता अलिशा लिम्बु बन्नुभएको छ । अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएसको यो समारोह १० औं […]

बम आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु,नौ जना घाइते

१० आश्विन,एजेन्सी – सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ । शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी […]

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

१० आश्विन, लहान – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स ७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका–७ […]

२४ घण्टामा थप एक हजार दुई सय ७९ जना कोरोना संक्रमण मुक्त

१० आश्विन, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ७९ जना निको भएको मन्त्रालयले जनाएको छ।  नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप आठ सय ३४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार सात सय ३६ जनाको कोरोना परीक्षण […]

एमालेलाई टर्च बालेर खोज्ने कुरा मच्छरले हात्ती खाएजस्तै : ओली

१० आश्विन, काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने बताउनुभएको छ । क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको भन्दै उहाँले चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताउनुभयो । पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको […]

नयाँ वर्ष नजिकिदै गर्दा बेलायतमा इन्धनको हाहाकार

१० आश्विन, एजेन्सी – बेलायतका विभिन्न ठाउँमा रहेका इन्धन पम्पमा सवारी साधनको लाइन छ । पेट्रोल र डिजेल पाउने आशमा बसिरहेका छन्, चालक । तर, पम्पमा पेट्रोल र डिजेल छैन । पम्पमा इन्धन संकट भएपछि ढुवानी सेवामार्फत् बजारको माग पूरा गर्न सकिएको छैन । इन्धन संकट भएपछि सुपरमार्केट, औषधीलगायत क्षेत्रमा गम्भीर असर पुगेको छ । […]

सरकारी अस्पतालको हालत लाजमर्दो भो, : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

१० आश्विन, चितवन  – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले मेडिकल कलेजहरू खोल्ने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘यो आउने वर्षमा दुईरचार वटा भए पनि मेडिकल कलेजहरू खोल्नुपर्छ ।’ प्राइभेटलाई मात्रै दिन छाडेर सरकारी संस्थाहरूमा समेत नर्सिङका कोर्सहरू […]

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

१० आश्विन, काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। ज्वरो, रूघाखोकी लागेपछि उहाँले पिसीआर र एन्टिजेन्ट परीक्षण गर्नुभएको थियो। खड्कालाई असोज ८ गतेदेखि रूघाखोकी र ज्वरो आएको थियो। महामन्त्री खड्काले धेरै सतर्कताका बाबजुद पनि आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित रहेकोले आफ्नो सम्पर्कमा रहेका सबैमा […]