समाचार
नेपाललाई इटालीबाट स्वास्थ्य सामाग्री सहयोग प्राप्त
११ असार, काठमाडौं– इटालीले नेपाललाई स्वास्थ्य सामाग्री हस्तानतरण गरेको छ । युरोपेली संघ (ईयू)को नागरिक संरक्षणको कार्यविधि अनुसार इटालीले नेपाललाई स्वास्थ्य सामग्री हस्तानतरण गरेको हो। नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थाका इटालीले नेपाललाई स्वास्थ्य सामाग्री हस्तानतरण गरेको हो । इटालीले नेपाललाई सहयोग स्वरुप उक्त समाग्री हस्तानतरण गरेको हो । उक्त स्वास्थ्य सामाग्री नेपालका लागि ईयूकी […]
संसद विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु
११ असार, काठमाडौं– संसद विघटनविरुद्धको निरन्तर सुनुवाइ अन्तर्गत शुक्रबारको सुनुवाई सुरु भएको छ । इजलासमा निर्धारित १५ घण्टाको समयमध्ये रिट निवेदकका लागि ४ घण्टा ४५ मिनेट समय मात्र बाँकी छ । आज सोही समयभित्रमा निवेदकका तर्फबाट कानुन व्यवसायीले बहस सक्नुपर्नेछ । शुक्रबासको बहसको सुरुवात वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले सुरु गरेका छन्। उनलाई बहस गर्न २० […]
भारतले नेपाललाई मागेजति मल नदिने
११ असार, काठमाडौँ – भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको हो । भारतसँग जीटुजीमार्फत मल खरिद गर्न भनि मन्त्रिपरिषद्ले कृषि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएपछि सम्झौताका लागि भारतलाई अन्तिम मस्यौदा पठाएको थियो […]
जीवन विकास लघुवित्तको आईपीओ बिक्री आजबाट खुल्ला
११ असार, काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते ९आज० देखि आईपीओ बिक्री खुल्ला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि […]
कोपा अमेरिका : बोलिभियालाई हराउँदै उरुग्वे क्वाटरफाइनलमा
११ असार,एजेन्सी । कोपा अमेरिका अन्तर्गत अहिले बिहान खेलिएको समूह ए को खेलमा बोलिभियालाई पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको छ । पहिलो हाफमा आत्मघाती गोलले अघि बढेको उरुग्वेका लागि दोस्रो हाफमा एडिन्सन काभानीले गोल गरेपछि टोली २-० ले विजयी भएको हो । यो जीतसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे नकआउट चरणमा पुगेको छ । […]
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको निधन
१० असार, काठमाडौँ – नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार दिउँसो साढे एक बजे निधन भएको संघका महासचिव अमुलकाजी तुलाधरले बताउनुभएको हो। कोभिड संक्रमणपछि लामो समयदेखि श्रेष्ठ उपचाररत थिए । कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट […]
ललितपुर महानगरद्वारा नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष सम्मानित
१० असार, काठमाडौं– ललितपुर महानगरपालिकाले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठलाई सम्मान गरेको छ । महानगरले क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको र हालसालै प्रतिष्ठत कोबायाशी फाउण्डेसन पुरस्कार पाउनुभएका डा. श्रेष्ठलाई सम्मान गरेको हो । सम्मान प्रदान गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले क्यान्सर निदान, उपचार र शोधमा डा. श्रेष्ठले अतुलनिय योगदान […]
पछिल्लो २४ घन्टामा २,४७४ जना कोरोना संक्रमण, २४ मृत्यु
१० असार, काठमाडौँ – १२ हजार २ सय ३२ नमूना परीक्षणमा २ हजार ४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ७ हजार २ सय ३५ पीसीआर र ४ हजार ९ सय ९७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको […]
युवकको हत्यामा संलग्न भएको आरोपमा तीन पक्राउ
१० असार, काठमाडौं– प्रहरीले हत्यामा संलग्न अभियोगमा कपिलवस्तुबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु नगरपालिका–८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार पक्राउ […]
सन्तोषी सुब्बा हत्या प्रकरणः बलात्कार प्रतिकार गर्दा सलले घाँटी कसेर हत्या
१० असार, काठमाडौं– सन्तोषि सुब्बा हत्या प्रकरणमा पत्रकार सम्मेलन गर्दै उनको हत्या बलात्कारको प्रतिकार गर्दा भएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्याका अभियुक्तलाई पनि सार्वजनिक गरेको छ । प्रहरीले सन्तोषीको हत्या अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिमल्सिनाले असार ६ […]



