Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

समाचार

एमाले विवाद सहमति नजिक

५ असार, काठमाडौँ – एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो । नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए । उनले सहमति टिक्ने […]

विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

५ असार, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा […]

पहिराले जुडीफाँट–चित्रेभञ्याङ सडक अवरुद्ध

४ असार, दमौली – अविरल वर्षातले पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौडा ढोरबाराही मोटर मार्गको ‘जुडीफाँट–चित्रेभञ्ज्याङ सडक’ अवरुद्ध भएको छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन् । धेरै स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकाररीदिनुभयो । “कतै ग्याबिनझालि सहित बाटो खसेको छ । कही […]

सर्वोच्चको अन्तरिम आदेश : ‘चुरेको गिट्टी, बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु’

४ असार, काठमाडौं – सर्वोच्च अदालतले चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार ९आज० प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमा […]

गण्डकी : मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

४ असार, पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्रदान गरेका छन् । शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री पोख्रेलले बहुमतसहित ३१ प्रदेश सांसदको विश्वासको मत पाएका हुन् । ५८ सांसदले मतदान गरेका थिए भने एमाले संसदीय निवर्तमान मुख्यमन्त्री गुरुङले प्राप्त गरेका छन् । दलका नेता गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख […]

बाढीपीडित परिवारलाई आयल निगमद्वारा राहत प्रदान

४ असार, काठमाडौँ – नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ । निगमले बाढीबाट प्रभावित मेलम्ची र हेलम्बुका ३० परिवारलाई राहतस्वरुप एक–एक थान ग्यास सिलिण्डर र चुलो प्रदान गरेको हो । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा राहतस्वरुप सो सहयोग गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो । […]

मिलिजुली टिकटक परिवारको सामाजिक कार्यमा निरन्तरता !

४ असार, सुनसरी – मिलिजुली टिकटक परिवारले धरानस्थित सरस्वती बालगृहमा खाद्यान्न सामाग्री तथा जुता बितरण गरेको छ । शुक्रबार धरानस्थित सरस्वती बालगृहमा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारले सयुक्त रुपमा बालगृहमा आश्रति रहेका ३२ जना बालबालिकाको लागि १ महिना पुग्ने खाद्यान्न (चामल, दाल, कोलगेट, आलु, तेल, चियापति, चिनी, साबुन र चन) तथा जुता […]

त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी

३ असार, काठमाडौं – त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

सुनको मूल्य ह्वात्तै घट्यो

४ असार, काठमाडौं – साताको अन्तिम दिन आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० […]

मौसम : प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा

४ असार, काठमाडाैँ-देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश र सुदुर पश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारि वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र […]