Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

नेप्से २३ अंकले बढ्यो, नयाँ वर्षमा उत्साह थपिने संकेत

३१ चैत्र, काठमाडौं – नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर २७ १४.७९ विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक विन्दु हो । आजको दृष्यले लगानीकर्ताहरु थप उत्साहित भएका छन् । बजारले अझै सकारात्मक हुने संकेत देखिएको छ । नयाँ […]

केही महिनामै दैनिक ११ हजार संक्रमित पुग्न सक्छन् : स्वास्थ्य मन्त्रालय

३१ चैत्र, काठमाडौं – नेपालमा कोभिड-१९ को संक्रमण जेठको अन्तिम साता देखि असारको पहिलो साताभित्र दैनिक ११ हजार कोभिड संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । असार पहिलो साताभित्र दैनिक ११ हजार जना संक्रमित भइसक्ने र सक्रिय संक्रमितको संख्या पनि करिब ६ लाखको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री […]

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

३१ चैत, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० […]

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिता : सिनिपुले उचाल्यो उपाधि

रामेछाप – प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । आज दिउँसो १ बजे भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले २ गोल गर्दै र अर्गानिक भिलेज नागीलाई हराएको हो । सेमिफाइलमा सिनिपुले दिपशिखालाई ५–४ ले गोल अन्तरले हराउँदै प्रवेश गरेका थियो भने नागीले लालिगुराँस युवा क्लब […]

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता : सिनिपु र अर्गानिक भिलेज नागी फाइनलमा भिड्दै

सिंहराज योञ्जन २८ चैत्र, रामेछाप – प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको खेलको फाइनलको खेल भोलि हुने छ । आज भएको सेमिफानलमा भएको दिपशिखा ब्वाइज युवा क्लब मन्थली र सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरबीच भएको खेलममा सिपिुले दिपशिखालाई ५-४ ले हराउदै फाइनलमा प्रवेश गरेको हो साथै अर्गानिक भिलेज नागी र लालिगुराँस युवा क्लब लखनपुरबिच […]

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता : क्वाटर फाईनलका खेल आजबाट

सिंहराज योन्जन २७ चैत्र, रामेछाप – प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेल आजबाट हुने भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारिमा शैलुङ्ग खेलकुद बिकास समितिको आयोजनामा दोरम्बामा संचालन भई रहेको प्रथम दोरम्बा सहिद स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको आजबाट हुने क्वाटर फाईनलको खेलहरुमा ४ टिम भिड्दै छन् । क्वाटर फाइनल खेलमा शैलुङ खेलकुद […]

आजको मौसमः धेरैको अधिकांश स्थानमा तुवाँलो

२५ चैत, काठमाडौँ – हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यस्तै देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने धेरै भूभागहरुमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी […]

शारीरिक सम्पर्क गर्ने विषयमा महिलासँग विवादः बसभित्रै हत्या, किशोरीसहित ४ पक्राउ

२४ चैत्र काठमडौँ-प्रहरीले महिलाको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । काभ्रेमा बसभित्रै महिलाको हत्या गरेको आरोपमा एक किशोरी सहित चार जना पक्राउ परेका हुन् । बनेपा नगरपालिका—८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र एक ३५ वर्षीया महिलाको हत्या भएको थियो । गत आइतबार बसभित्र एक महिला मृत अवस्थामा […]

कलाकारहरूको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

२४ चैत्र, काठमाडौँ-कलकारको फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिसंग पैसा माग गरेको अभियोगमा १४ वर्षीय किशोर पक्राउ परेका छन् । अभिनेत्री दीपाश्री निरौला, अभिनेता सरोज खनाल, गीतकार दयाराम पाण्डे लगायतका कलाकारहरूको फेसबुक ह्याक गर्ने बालक पक्राउ परेका हुन्। फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिहरूसँग पैसा माग गर्ने पर्सा, बहुदरमाई नगरपालिकाका १४ वर्षीय बालकलाई प्रहरीले सोमबार […]

तानसेनमा कुखुरा बोकेको जिप दुर्घटना, २ जनाको मृत्यु

२४ चैत्र,पाल्पा — तानसेन नगरपालिका–७, काजीपौवामा मंगलबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काजीपौवास्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा बगनासकाली गाउँपालिका–४, खानीछापका २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका २७ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका दुवै जनाको मिसन अस्पतालमा उपचारका लागि लगिए […]