समाचार
भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ
बाग्मती – १९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सोमबार सार्वजनिक गरेको हो । अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । […]
काठमाडौंमा हावाहुरीको वितण्डा : सचेत रहन मौसम पुर्वानुमान महाशाखाको अनुरोध
बाग्मती – शुक्रबार बिहानै काठमाडौं उपत्यका र आसपासमा पनि तीव्र हावाहुरीसहित बर्षा भएको छ । यो समाचार तयार पार्दासम्म काठमाडौं र आसपासका ठाउँमा हावाहुरीसँगै वर्षा भइहरको छ भने आकाशमा डम्म बादल मडारिरहेकै छ । एकाबिहानै मौस खराब भएसंगै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन सबैलाई आग्रह गरेको छ । काडमाडौंमा कतैकतै रूखका हाँगाहरू भाँचिएर सडकमा खसेका […]
बिहिबार रातीको हावाहुरीका कारण दुईको मृत्यु, ७५ भन्दा बढी घाइते
सेती – बिहीबार साँझ आएको हावाहुरीले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्याएको छ । यो समाचार तयार पार्दासम्म भीषण हावाहुरीले दुईको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीका वर्ष २६र२७ का बीरबहादुर चौधरी र लहानु चौधरी रहेका छन् । बिहीबार साँझ ८ बजेतिर आएकाृ […]
चन्द्रागिरी हिल्स बचाउ भन्दै मनाए विश्व बातावरण दिवस
सवाल सम्वाददाता बाग्मती – विश्व वातावरण दिवसको अवसरमा अस्कल क्याम्पस प्राणीशास्त्रका विद्यार्थीले विशेष कार्यक्रम गरी मनाएका छन् । विद्यार्थीले चन्द्रागिरी हिल्स बचाउ भन्दै अस्कल क्याम्पसका प्राणी शास्त्र बिभागका बिद्यार्थी तथा शिक्षकहरूले दिवस मनाएका हुन् । विश्व बातावरण दिवसका अवसरमा क्याम्पसका शिक्षक डा. रक्षा थापाले वातावरण जोगाउनका लागि सबैजना लाग्नु पर्ने अावश्यक रहेकाे बताउनु भएको छ । […]
मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्छु : मन्त्री अर्याल
सवाल सम्वाददाता मेची- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालयमा अनलाइन प्रणाली जोडेसंगै भष्ट्राचारमा कमी आएको बताउनुभएको छ । डेढ वर्षमा मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्ने दाबी गर्दै उहाँले अनलाईन प्रणालीले नापाी कार्यालयमा हुने भ्रष्ट्राचारको अन्त्यको लागि सहयोग गरेको बताउनु भएको हो । हरेक दिन आएका सेवाग्राहीदेखि कार्यालयबाट […]
गलत बाटोमा लागेर राष्ट्र र जनताको हित हुँदैन : अध्यक्ष प्रचण्ड
बाग्मती – नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गलत बाटोमा लागेर राष्ट्रर जनताको हित नहुने बताउनुभएको छ । विप्लव समूहमा लागेका केही साथीहरूको आफूलाई चिन्ता लागेको र पुरानै पार्टीमा फर्कंदा खुसी लागेको बताएका छन्। आइतबार राजधानीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो । […]
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा नि शुल्क ओ पी डी सेवा र रक्तदान कार्यक्रम सम्पन्न
बाग्मती – विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मे ३१ र नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर, हरिसिद्धि, ललितपुरको दोश्रो वार्षिकोत्सवको उपलक्षमा हस्पिटल परिसरमा रक्तदान कार्यक्रम तथा निशुल्क ओ पी डी सेवा सम्पन्न भएको छ। आज मिति २०७६र०२र१७ शुक्रबार का दिन अस्पतालमा यी कार्यक्रमहरु आयोजना गरिएका थिए । ‘रक्तदान जीवन दान’ भन्ने नेपाल रेड क्रस सोसाइटी […]
चुनावी एजेण्डामा मात्र सितित रह्यो मझगाउँ विमानस्थाल, बजेट विनियोजन नहुदा स्थानीय आन्दोलित
सवाल सम्वाददाता महाकाली- मझगाउँ विमानस्थाल सञ्चालनका लागि बजेट विनियोजन नगरेको भन्दै कञ्चनपुरबासी आन्दोलित भएका छन् । २०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको थियो । विमानस्थल सुचारु गर्न बजेट विनियोजन नगरेको भन्दै शुक्रबार काञ्चनपुरबासीले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा प्रर्दशन गरेका छन् । संघर्ष समितिको नेतृत्वमा महेन्द्रनगरको मदनचोकदेखि […]
अवैध कल बाइपास गर्ने एक युवक पक्राउ
सवाल सम्वाददाता लुम्बीनी- नेपालमा बसेर अवैधरुपमा कल बाइपास गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास (भीओआईपी) गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ काटागाउँस्थित मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्ने भारतको सुनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारी रहेको प्रहरीले जनाएको […]
केही दिन मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना
बाग्मती – उपत्यकासहित मध्य र पूर्वको मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । अन्य ठाउँको मौसम पनि आशिंक बदली हुने उहाँले […]



